मुख्य समाचार
प्युठानको झिमरुक गाउँपालिकाको ढाड बजारमा सझा एक घरमा चोरी भएको छ झिमरुक-५, ढाडाबजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगदसहित ८ तोला सुन एक थान टिभी, ल्यापटप, मोबाइल,चोरी भएको पदम खड्काले बताए ।...
पुरा पढ्नुहोसबिमल प्रसाद पाेख्रेल माघ ८ प्युठान प्युठान! प्युठानकाे मल्लरानि गाउपालिका ४ प्रयटकिय स्थल भतेरचाैरमा लायन्स कलब अफ प्युठानले निमार्ण गरेकाे पिकनिक प्रतिक्षालय माघ सात गते क्लबद्रारा आयाेजना गरिएकाे पारिवारिक बनभाेज कार्यक्रम तथा प्रतिक्षालय उद्घाटन कार्यक्रममा...
पुरा पढ्नुहोसजुमान सिंह के सी माघ ४, प्युठान प्रदेश स्तरीय स्वर्गद्वारी प्युठान पाचौं महोत्सव २०७९ तयारीको लागि सर्वपक्षीय भेला आज प्युठानको जुम्रीमा सम्पन्न भएको छ। प्युठान उद्योग बाणिज्य संघ खलंगा, प्युठानको आयोजनामा हुन गइरहेको महोत्सवको उदेश्य...
पुरा पढ्नुहोसभोलि बिहीबारबाट सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू-भागमा बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मौसम बदली भएको छ। पश्चिमी न्यून चापीय...
पुरा पढ्नुहोसएक वर्षमा २९ महिला कामदारको विदेशमा मृत्यु, २१ बेपत्ता ३९ महिला ६ देशका जेलमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये २९ महिला कामदारको गत वर्ष विभिन्न देशमा मृत्यु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक...
पुरा पढ्नुहोसबुटवल, माघ १ गते ।आज माघे सक्रान्ति । विशेष महत्वका साथ मनाइदै छ ।थारु समुदायको माघी पर्वलाई माघी महोत्सवका रुपमा मनाइदै छ । माघीको अवसरमा लुम्बिन प्रदेश सरकारले आज र भोली गरी दुई दिन विदा...
पुरा पढ्नुहोसप्युठान प्युठानको उत्तरी इलाका गौमुखी गाउंपालिकामा पर्ने प्रसिद्ध पर्यटकीय स्थल गाैमुखी जाने क्रममा भिरबाट लडेर प्युठानकै झिमरुक गाउंपालिका ३ का बसन्त सामतको मृत्यु भएको छ । प्रर्यटकिय स्थल गौमुखी...
पुरा पढ्नुहोसपवित्रा क्षेत्री अर्घाखाँची , जनहित बचत तथा रिण सहकारी संस्था लिमिटेडको भुमिकास्थान नगरपालिका ३र४ को १५औ बार्षिक साधारणसभा तथा ८औ अधिबेशन आज पौष २८ गते श्री शान्ति मा बि धारापानीको प्राङ्गणमा नगरप्रमुख झबिलाल...
पुरा पढ्नुहोसलिल बहादुर केसी हामी शिक्षकहरुले विद्यार्थीहरुलाई शिक्षा दिइरहेका हुन्छौं । हामीले विद्यार्थीहरुलाई दिने शिक्षा त्यती वेला मात्र वास्तविक शिक्षा हुन्छ जति वेला हामीले डेलीभर गरेको ज्ञानमा तथ्य हुन्छ अर्थात हामीले विद्यार्थीलाई दिएको शिक्षा Database...
पुरा पढ्नुहोसकाठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएकाे आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आज सोमबारदेखि सुरू हुने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो १ बजेका लागि संसदको पहिलो अधिवेशन बोलाउनुभएको हो...
पुरा पढ्नुहोस








