मुख्य समाचार
शङ्करप्रसाद पोख्रेल, बुटवल । राष्ट्रिय जनमोर्चा र अखिल (छैठौं) का प्युठान–रुपन्देही सम्पर्क समितिको भेला सम्पन्न भएको छ । भेलाले राष्ट्रिय जनमोर्चा प्युठान रुपन्देही सम्पर्क समितिको अध्यक्षमा दिपक योगि र अखिल छैठौंको अध्यक्षमा सागर एमसिलाई चयन गरेको...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,बुटवल ,रुपन्देही राष्ट्रिय जनमोर्चा र अखिल छैटौं ,प्युठान रुपन्देही सम्पर्क समितिको भेला बुटवल सम्पन्न भएको छ उक्त भेलालाइ सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले देशको अस्तित्व खतरामा रहेको...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुकाे ईन्चार्जकाे जिम्मेवारी गिरधारिलाल न्याैपानेले पाउनुभएकाे छ । पार्टिका केन्दिय सदस्य तथा कृषि एवम् पशुपंक्षी विकास विभाग प्रमुख समेत रहनुभएमा नेता न्याैपानेलाई कपिलवस्तु ईन्चार्जकाे जिम्मवारि प्रदान गरिएकाे हाे । एमाले...
पुरा पढ्नुहोसशिव पन्थी, खलङ्गा । प्युठानमा रक्तिम सांस्कृतिक अभियानको जिल्ला भेला सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाको प्रमुख आतिथ्यमा २०८१ साउन १७ बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो । भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाले भन्नुभयो–...
पुरा पढ्नुहोसजुना भन्डारी चालिसे सुन्नुहोस दिदीबहिनी सुन्नुहोस दाजुभाई । विकृति र विसंगती तोडौ बरिलै ।। समाजमा उथलपुथल ल्याँउछ तिजको गितले। अस्लीनताले सिमा नाग्दै गाछ तिजले ।। अहिलेका तीजका गीत खै कसरी सुन्ने हो । दाजु भाईको सामुन्नेता कानै थुन्ने हो ।। न...
पुरा पढ्नुहोसबिमला पौडेल प्यूठान नौबहिनी गाउँपालिका वडा नम्बर ५ डामृले आर्थिक वर्ष ०८०/०८१ मा सप्पन्न भएका योजना तथा कार्यसम्पादनको सार्वजनिक सुनुवाई गरेको छ । बुधवार वडा कार्यालय डामृमा आयोजनामा भएको कार्यक्रममा वडाको वार्षिक रुपमा सप्पन्न भएका योजना,...
पुरा पढ्नुहोसप्यूठान श्रावण १६ गते । अखिल नेपाल महिला संघ झिमरूक ७ काे वार्ड भेला संघकी केन्द्रीय सचिव तारा जिसीकाे प्रमुख अतिथ्यमा सम्पन्न भएको छ। समितिकी उपाध्यक्ष रमा गिरीकाे अध्यक्षतामा सम्पन्न भेलामा विभिन्न माेर्चाका अतिथिहरूकाे समेत...
पुरा पढ्नुहोसप्यूठान झिमरुक अखिल नेपाल महिला संघ झिमरूक गाउँ पालिका वार्ड नं ५ काे भेला मच्छीमा सम्पन्न भएको छ। कविता जिसीकाे अध्यक्षतामा प्रारम्भ भएको भेलाकाे संचालन प्रमिशा जिसीले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरू प्रति एक मिनेट...
पुरा पढ्नुहोसतानसेन । पाल्पाका सात क्रियाशील राजनीतिक दलहरूले प्रधानमन्त्रीको नाममा सात बुँदे ज्ञापनपत्र बुझाएका छन् । २०८१ साउन १३ गते आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत उनीहरूले सो ज्ञापन बुझाएका हुन् । ज्ञापनपत्रमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, नेकपा...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल रुपन्देही राष्ट्रिय जनमोर्चा अर्घाखाँची रुपन्देही सम्पर्क समितीको दोस्रो भेला बुटवलमा सप्पन्न भएको छ जस्को अध्यक्षमा अध्यक्ष गोपाल बन्जाडे...
पुरा पढ्नुहोस









