मुख्य समाचार

रुपन्देहीको शुद्धोधनमा  कुटेर वृद्धाको हत्या

 रुपन्देहीको शुद्धोधन गाउँपालिकामा ७० वर्षीया वृद्धाको कुटपिट गरी हत्या गरिएको छ । शुद्धोधन गाउँपालिका वडा–६ घर भई सियारी गाउँपालिका वडा–७ बस्दै आएकी उजेलीको कुटपिटगरी हत्या गरिएको हो ।मंगलबार राति उनी आफ्नो कोठामा गम्भीर घाइते...

पुरा पढ्नुहोस
आजदेखी एसईईको परिक्षा हुँदै ५ लाख ४ हजार बढी विद्यार्थी सहभागी हुने

काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा आजदेखी  सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाकोसम्पुर्ण  तयारी पुरा भएको जनाएको छ । चैत १५ गतेबाट सुरु भई चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको परीक्षा तालिका छ...

पुरा पढ्नुहोस
पाल्पामा नुहाउन गएकी युवतीको घाँटी रेटेर हत्या

 पाल्पाको रिब्दीकोटमा एक युवतीको घाटी रेटेर हत्या भएको छ । रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहाको शारदा मावि कक्षा १२ मा अध्ययनरत १९ वर्षीया पदमा सुनारको बीभत्स हत्या गरेर फालेको अवस्थामा शव फेला परेको...

पुरा पढ्नुहोस
बैंक खाता ह्याकरको बिग बिगि ,सम्बन्धित निकाय मौन

काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट हुने मोबाइल बैंकिङ, कनेक्ट आईपीएसलगायतका डिजिटल कारोबारमा ह्याक गरेर चोरी गर्नेको बिगबिगी बढेको छ। आमग्राहकले कारोबारको लगइन, पासवर्ड, ओटीपी (वन टाइम पासवर्ड) लाई गोप्य राख्दा राख्दै पनि यसको सिकारमा...

पुरा पढ्नुहोस
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङबीच भेटवार्ता

बेइजिङ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङस्थित स्टेट गेष्ट हाउसमा मंगलबार अपराह्न भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा उहाँहरुबीच...

पुरा पढ्नुहोस
बुटवलमा एक युवा माथी छुरा प्रहार

रुपन्देही , बुटवलमा एक युवा माथी छुरा प्रहार भएको छ। बुटवलको रात्रीकालिन बजारको रुपमा रहेको कालिकापथमा हिजोराती   एक युवा माथी छुरा प्रहार भएको प्रहरीले जानकारी गराएको छ।  ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक...

पुरा पढ्नुहोस
दाङमा अल्लो प्रशोधन गरिँदै

दाङको घोराही उपमहानगरपालिका –१३, सहनशील दिदीबहिनी अल्लो धागो उद्योगमा आवद्ध महिला सेवार खोलामा अल्लोलाई घरेलु प्रविधिबाट प्रशोधन गर्दै । जङ्गलमा पाइने अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्ने जस्ता प्रक्रिया गरेपछि मात्रै...

पुरा पढ्नुहोस
पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा होलि मिलन फोटो फिचर

बुटवल, चैत १२ गते । नेपाल पत्रकार महासंघ रुपन्देहीले सोमबार बुटवलमा होली मिलन कार्यक्रम गरेको छ । सधैजसो सामूहिक होली मिलन कार्यक्रम गर्दै आएको महासंले यस वर्षपनि सोमबार होली मिलन कार्यक्रम गरेको हो । पत्रकार...

पुरा पढ्नुहोस
गुजरातको वापिमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सम्पन्न

निखिल रावत गुजरात वापि 25/03/2024 मुलप्रवाह अखील भारत नेपाली एकता समाज पस्चिम भारत क्षेत्रेय समिति अन्तर्गत सिलसिला नगर समिति दमन नगर समिति वापि पुर्व नगर समिति वपि पस्चिम नगर समिति को संयुक्त आयोजना मा दिनांक 24/25/...

पुरा पढ्नुहोस
सीता माध्यमिक विद्यालय कुतामा एकलाख पाँच हजारकाे अक्षयकोष स्थापना

नारायण जिसि ,प्युठान झिमरुक सीता माध्यमिक विद्यालय झिमरुक गाँउपालिका वडा नं.७ कुतामा रु १०५०००/-एकलाख पाँच हजारकाे अक्षयकोष स्थापना भएको छ। विद्यालयका संस्थापक ददिराम पाेख्रेलकी धर्मपत्नी दुर्गादेवी पाेख्रेलले स्वर्गीय छाेराहरु युवराज...

पुरा पढ्नुहोस