मुख्य समाचार
२४ फल्गुण, प्युठान जुमान सिंह केसी २६१ औं नेपाली सेना दिवसको अवसरमा बर्द बहादुर गण खलंगा ( आर्मी ब्यारेक) प्यूठानले अपांगता भएका विद्यार्थीलाई स्टेशनरी र खाद्यान्न सामाग्री बितरण गरेको छ । महेन्द्र माध्यमिक विद्यालय खलंगामा अध्ययनरत दृष्टिबिहिन...
पुरा पढ्नुहोसनवनियुक्त मन्त्रीहरूले बुधवार साँझ शपथ ग्रहण गरेका छन् ।उनीहरूले शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार नै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।एमालेका ८ जना, माओवादी केन्द्रका...
पुरा पढ्नुहोसकाठमाडौं ,सामाजिक सञ्जालका फेसबुक म्यासेन्जर र ईन्स्टाग्राममा एकै साथ एकसाथ समस्या देखिए पछि मंगलबार राती करिव एक घण्टा तिन वटै प्लेटफर्म बन्द भए।फेसबुकको मातृ कम्पनी मेटाद्वारा सञ्चालित यि तीन वटै सामाजिक सञ्जाल खुलेको अवस्थामा...
पुरा पढ्नुहोसकपिलबस्तबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।आज बिहान धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ ।दुर्घटनास्थलमा सशस्त्र प्रहरीको टोली पुगेको छ ।सशस्त्र प्रहरी बल नेपाल...
पुरा पढ्नुहोसप्यूठान फाल्गुन २२ गते । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस वार्ड स्तरीय कार्यक्रम अन्तर्गत झिमरूक गाउँ पालिका वार्ड नं ८ मा सम्पन्न भएको छ। अखिल नेपाल महिला संघ वार्ड समितिको आयाेजनामा सम्पन्न उक्त कार्यक्रमलाई...
पुरा पढ्नुहोस२२ फल्गुण, प्युठान । जुमान सिंह केसी कुरीति विरुद्ध सरोकारवाला निकायहरु बिच अन्तरकृया कार्यक्रम खलंगामा सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजनामा कार्यक्रम गरिएको छ। समाजमा कुरुती, कुसंस्कार, कुप्रथा अझै पनि रहेकोले यश सम्बन्धमा सरोकारवाला निकायका बिच...
पुरा पढ्नुहोसजुमान सिंह केसी प्युठान २२, प्युठान प्युठानको गौमुखी गाउँपालिका वाडा न. ४ पुजाका १९ जना विद्यार्थीलाई नगद सहित सम्मान तथा उत्कृष्टता पुरस्कार वितरण गरिएको छ । पुजाका विभिन्न बिधालयका विद्यार्थीलाई सम्मान स्वरुप पुरुस्कार प्रदान गरिएको डा....
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले सोमबार बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई एक समारोहका बिच सम्मान गरेको छ । फागुन १४ देखि २१ गतेसम्मको सहिद सप्ताह अन्तर्गतको सम्मान कार्यक्रममा रुपन्देहीबाट सहिद भएका ६९ सहिद परिवारलाई...
पुरा पढ्नुहोस२१ फागुन, काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको...
पुरा पढ्नुहोसबोमबहादुर खत्री भूमिको प्रयोग किसानले गर्दछन् । किसानले मानवीय आवश्यकता र भोग्य सम्पूर्ण पदार्थ जमिनमा पैदा गराउँछन् । त्यसैले जमिनको सवाललाई लेनिनले महत्त्वका साथ लिएका छन् र त्यो सवाललाई मुक्तिको प्रश्नसँग जोडिदिएका छन् । जमिनमा श्रम...
पुरा पढ्नुहोस









