मुख्य समाचार
रुपन्देही भैरहवा ,– रुपन्देहीमा ७ वर्षीया बालिकाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा बालिकाको हत्या भएको हो।इस्लामपुरकी ७ वर्षीया बालिका नन्दनी कुर्मीको हत्या भएको प्रहरीले जानकारी दिएको छ। उनको...
पुरा पढ्नुहोसकास्की । कास्कीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी धौलागिरि गाउँपालिका–७ ताकम घर भइ पोखरा महानगरपालिका–२९ नौबिसे बस्ने ३६ वर्षीय रत्नबहादुर घर्ती ररहेका छन् । एसपी मोहनकुमार...
पुरा पढ्नुहोसदाङ – दाङको बङ्गलाचुली गाउँपालिकामा एक पुरुषको शव फेला परेकाे छ । घोराही उपमहानगरपालिका वडा नम्बर–६ अघराका शिवराज केसीको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केसीलाई हत्या गरी शव बङ्गलाचुली गाउँपालिका वडा नम्बर–४ को...
पुरा पढ्नुहोसकाठमाडौं– जबरजस्ती करणीको कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका छन्।मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार उनले यो सुविधा पाउने भएका हुन्। जबरजस्ती करणीको कसुरमा लामिछाने...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल रुपन्देही बुटवल ,नेपाल विद्यार्थी संघका रुपन्देही जिल्लाका पुर्व अध्यक्ष प्रशन कोइरालाले ,नेपाल तरुण दल जिल्ला कार्यसमिति रुपन्देहीको कार्यबाहक अध्यक्षमा नियुक्त भएकाछन। तरुण दल अध्यक्ष सोम बहादुर गुरुङ द्वारा हस्ताक्षरित वक्तव्यमा उक्त कुरा उल्लेख...
पुरा पढ्नुहोस१३ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।३ वर्षभन्दा बढी कैद सजाय...
पुरा पढ्नुहोसभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा दुई जना युवकको मृत्यु भएको छ। बा २ झ ५८६१ नम्बरको गाडीमा शुक्रबार इपिएस परीक्षार्थीले आगजनी गरेका थिए। सो क्रममा बालकुमारी-ग्वार्को क्षेत्रमा शुक्रबार...
पुरा पढ्नुहोसललितपुर। ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुष हुन् । किष्ट अस्पतालका चिफ...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल नेपाल कम्युनिस्ट पार्टी पुर्वी लुम्बिनी ब्युरोले मंगलबार बुटवलमा १३१ औं माओदिवसका सन्दर्भमा राजनैतिक तथा बैचारिक प्रशिक्षण एवं संगठन सुदृढ तथा विस्तार अभियान उद्घाटन एक साथ गरको छ। कार्यक्रममा पार्टीका स्थाईकमिटी सदस्य अनिल सी,...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिशमा कृष्णा केसी र सरोज थापा मन्त्री नियुक्त भएका हुन । नवनियुक्त दुई मन्त्रीको शपथ आज हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिशमा प्रदेश प्रमुख...
पुरा पढ्नुहोस









