शनिबार, साउन १२, २०८१

मृगौला पीडित दान बहादुर थापालाइ मुल प्रबाहको ४८ हजार सहयोग

संकर प्रसाद पोख्रेल
गुल्मी जिल्ला फोक्सिङ घर भै हाल रुपन्देहीको सैनामैना नगरपालिका वडा नं तीन बस्दै आएका दान बहादुर थापाको दुबै मृगौलालाले काम गर्न छोडेको लामो समय भएको छ, उनी अहिले डाइलेसिसको भरमा जीवन जिएको उनको श्रीमतीले बताइन।

मुल प्रबाह अखिल भारत नेपाली एकता समाज हैदरबाद एरिया समितिका स सचिब कुल बहादुर रेस्मि बाट रु नेपाली बत्तिस ३२००० हजार ,खिम बहादुर पल्ली बाट १६०० नेपाली;मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता प्रेम पौडेलको पहलमा उठेको रकम रु १४४०० गरि जम्मा टोटल नेपाली रु ४८००० मुल प्रबहाका हैदरबादका नेता कुल बहादुर रेस्मिले मृगौला पीडित दान बहादुर थापालाइ उनि बस्नी स्थान मुर्गिया राम्बस्तिमा पुगि हस्तान्तरण गर्नुभयको थियो ।

उक्त नगद रकम हस्तान्तरण कार्यक्रममा जनजाती सम्मेलन जिल्ला अध्यक्ष गुल्मीका गुमान सिंह पुन र राजमो सक्रिय कार्यकर्ता हरि बहादुर पुन मगर र राम कृष्ण खासु कोपनि उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal