शनिबार, साउन १२, २०८१

घरमा अगजनी भएका मित्र परियारलाई राष्ट्रिय जनमोर्चाको सहयोग

 

मिलन परियार (बुटवल )

तिलाेत्तमा नगरपालीका अन्तरगत वार्ड नं.११ भु.पू सैनिक गाउँमा केही महिना अगाडि मित्र परियारकाे घरमा अागजनी भई पूर्ण रूपमा धनजनकाे क्षेती भएकाे थियो घरमा अागजनी भए पछि राष्ट्रिय जनमाेर्चा तिलोतमा
नगर समितिकाे तर्फबाट उहाँलाई केही राहत सहयाेग गरिएकाे छ राहत कार्यक्रममा रा.ज.माे नगर अध्यक्ष रूक बहादुर पराजुली ,रा.ज.माे नगर सल्लाहकार शिवराम घिमिरे ,जनजाति सम्मेलनका जि.स नगेन्द्र राज श्रीनेत ,जातिय समता समाज जि.स यम बहादुर परियार,लालचन्द्र पन्थ ,रेश बहादुर परियार ,मनाेज कुमार वि.ककाे उपस्थिति रहेकाे थियाे। ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal