शनिबार, साउन १२, २०८१

एमसिसि खारेज गर्न देश उठनै पर्दछ

 

जनक बिसि !

एमसिसि नेपालमा उत्पादन भएको बिजुली भारत लैजाने
कर-व्याट नेपालले लिन नपाउने ,
नेपालकाे बैंक खातामा थाेरै पैसा रर्‍याे भने ब्याज समेत एमसिसिलाई फर्काउने ।

एमसिसि निर्धन मुलुकहरु माथिकाे लुटपाटकाे यन्त्र हाे
साम्राज्यवादिहरुकाे नव आैपनिवेशिक करण हाे ,
सामाजिक बृटिशहरु भारत आउदा भारतलाई नियन्त्रणमा राख्दछाै भने कै हाेईनन
बिस्तारै सिङ्गो देश कब्जामा लिएर साम्राज्यवादि दस नङग्रा गाडेका हुन
यहाँ यसैले नयाँ प्रकारकाे अव्यास मा
अमेरिकी साम्राज्यवाद “महान” षड्यन्त्र कुदेका हुन।

एमसिसि र सरकार बिचकाे सम्झाैता नेपाल स्वाधिन देश भनेकाे छ ,
नेपालकाे संबैधानिक कानुन भन्दा
एमसिसि माथि हुने भनिएको छ
जालझेल षड्यन्त्र भईरहेकाेछ ,
बुद्धिजीवी बैज्ञानिक सर्कल
किन चुप छ ?
देशमा ठुलै धाेका भएको छ ।

एमसिसि इन्डाे – प्यासिफिककाे अङ्ग हाे
हाेईन भने पनि इन्डाे – प्यासिफिक(आईपिएल) कै दस्तावेज हाे ,
एमसिसि मार्फत देश साम्राज्यवादकाे आफ्नो सुरक्षा भित्र नियन्त्रण गर्न
रणनीति स्थलकाे रूपमा प्रयाेग गर्न खाेजिए कै हाे
यसैले इन्डाे- प्यासिफिक कै कारण परराष्ट्र निति कालाे अध्याराे रातमा डाेराईएकाे छ।

एमसिसि युरेनियम बिस्फोट पदार्थकाे लागि प्रयाेग हुने भएकाले
युरेनियम खानिकाे लागि दुरुपयोग हुने
यसैले त सत्ताकाे बलमा साम्राज्यवादिहरुका नम्बर १ का दलालहरु जनतालाई झुट बाेलेर हाँसि रहने
खाेला वारिपारिका साम्राज्यवादिहरुसँग एमसिसि पारित हुन्छ खुट्टामा लम्पसार परेर रुने
साम्राज्यवादहरुकाे “जालाे”
एमसिसि खारेज गर्न देश उठनै पर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal