शनिबार, साउन १२, २०८१

फुलबारीमा मालिदाई !

 

जनक बिसि

# ऊ हाम्रो त्यो फुलबारीमा विभिन्न प्रजातिका फुलहरु फुलिरहेका छन ।
जबजब हाम्रो बगैंचामा धकमक्क फुलहरु फुल्दछन काँडाहरुसँगै निस्की रहेका फाेहाेर जङ्गलहरु मालिदाई सफा गरि रहन्छन ।।

# हाम्रो बगैंचामा लटरम्म पहेला , हरिया , निला र राताराता रङ्गसँगै विविध प्रजातिका फुलहरु फुलि रहन्छन ।
हाम्रा तिनै फुलहरु चुडालेर चाेर्ने चाेहरुकाे बिगबिगीले चाेरि गरिरहदा हामीलाई किन चाेरि रहेका छाै फुलहरु भनिरहन्छन ।।

# फुलहरु त काडाहरु झरेर फुल्दछन ।
मालिदाईलाई भुलाउन वरपर निस्कने झार जङ्गलले भुलाउछन ।।

# झार जङ्गल बगैंचामा जति निस्कीदै छन । मालिदाई त आफुलाई खप्पिस बनाई रहेछन ।।
हाम्रो फुलबारीमा कसैकाे हातपात नजावस है ।
चाेरि हुदै गयाे भने हसिया हथौड़ा लगाएर जङ्गलहरु काटन हामीलाई नपराेस है।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal