शुक्रबार, चैत्र १६, २०८०

गुल्मीको मुसिकोटमा प्राविधिक उपकरण र औषधि वितरण कार्यक्रम सम्पन्न

सुर्य भुसाल

गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा हेफर प्राेजेक्ट नेपालकाे आर्थिक विकास सहयाेगमा जनविकास केन्द्र गुल्मिद्वारा सञ्चालित सामुदायिक विकासका लागि बाख्रा उद्यम परियाेजना वडा नं १ वार्ड नम्बर २ वार्ड ३ मा सञ्चालित ग्रामिण पशु स्वास्थ्य कार्यकर्तालाई प्राविधिक उपकरण र औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नगरपालिकाका नगरप्रमुख सोमनाथ साप्कोटा नगरउपप्रमुख कमला सर्मा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसाल लगाएतले मन्तब्य राख्दै बाख्रा पालनबाट ब्यबसाहिक प्रगति गर्न आग्रह गर्दै किषानहरुको पक्षमा नगरपालिका ले काम गर्ने र युवा बेरोजगारी समस्या समधान गर्ने बताउनु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal