आइतवार, अशोज १४, २०८०

बिहानैदेखी गुल्मीमा नेपाल बन्दको प्रभाव

 

शंकर प्रासद पोख्रेल तम्घास

गुल्मी जिल्लाको सदरमुकाम र आसापासका क्षेत्रमा नेपाल बन्दको असर परेको छ। गुल्मिका विभिन्न ठाउँ बाट छुट्ने लामो तथा छोटो दुरिका सवारी संचालनमा आएकाछैनन भने स्कुलहरु खुलेकाछैनन ,त्यसैगरी सदरमुकाम तम्घास बजारमा बन्दको असर देखिएको छ बजार पुण रूपमा बन्द देखिन्छन भने फाट्टफुट्ट मोटरसाइकल बाहेक अरु सवारी साधन चलेको देखिन्न। नेकपाले पेट्रोलियम पदर्थको मुल्य वृद्धिको बिरोधमा आज देश ब्यापि आम हडतालको घोषणा गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?