शनिबार, साउन १२, २०८१

दिदी लक्ष्मि गुरुङ

 

जनक बि सि (भारत )

रक्तिम परिवार कि एक महान अभियान कि अविभावक दिदी लक्ष्मि गुरुङ ,धर्तीमा जिवित बनी रहदा उनलेे खनि रहिन शाेषित पिडितहरुका निमित्त ठूला ठूला सुरुङ ।

उत्तरबाट बादल आँउदा उत्तर तिर रुन्छिन रे , बम्बइकाे काेठरिमा हाम्रो चेलि रुन्छिन रे ,,,,
यहीँ आवाज धर्तीमा बुलन्द गरि रहदा दिदी लक्ष्मिले युगान्तकारी कैयौं संघर्षमा साथ दिए कि थिईन ।

सम्पुर्ण खाँलका शाेषक साम्राज्यवादि विभिन्न रङ्गका उग्रवामपन्थी अवशरवादिहरु उनकाे आँखाकाे सिङ बनिरहे ।

उनले धर्तीबाट अल बिदा लिइ रहला श्रमजीवीका वर्गका दुस्मनहरु अहाे रात खुसियाली हुदै हाँसेर मक्ख परेर बसि रहे ।

उत्तरबाट बादल आउदा उत्तर तिरै रुन्छिन रे,,,,,
बम्बईकाे काेठरिमा हाम्रो चेलि रुन्छिन रे

उनकाे महान आवाज र आन्दोलनले काल काेठरिमा बन्दि जीवन बिताउने चेलिबेटीलाई मुक्ति दिएकै हुन ।

दिदी तिमि त हामीलाई छाेडेर त गयौं तर हामीलाई ठूलो सम्पति हस्तान्तरण गर्‍यौं ।
यसैले धर्तीमा वर्ग मुक्ति सुरुङ हामीले खनि रहदा अमर रहने छाै रक्तिम परिवार कि लक्ष्मि गुरुङ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal