शनिबार, साउन १२, २०८१

२७ वर्षिय युबक लेखनाथ सुनारको मूल प्रवाह एकता समाज द्वारा दाहासंस्कार

चेन्नई भारत
कोटी प्रसाद पोख्रेल
प्युठान नगर पालिका वाड नम्बर ५निवासी मालबिर सुनारको छोरा लेखनाथ सुनार बर्ष २७ को उपचारको क्रममा चेन्नईको राजिव गान्धी  हस्पिटलमा १२\१\२०२२का दिन निधन भयको खबर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई उतर नगर समितिमा जानाकारी पराप्त भयपछी ,
नगर समिति अध्यक्ष गोपाल बि क नगर समितिका कोषअध्यक्ष बिस्नु बि क नगर समितिका सदस्य दिलिप बी क हस्पिटल पुगि हस्पिटलको कानुनी प्रकृया पुरा गरि आज १३/०१/२०२२का दिन आफन्तजन र समाजको पहलमा करिब दिउस १बजेको समयमा कृष्ण पेट समसानघाटमा दाहस्कर गरि दाहस्कर पछि मृतक लेखनाथको सम्झनामा १मिनेट मौनधारण सहित सोकसभा सम्पन्न भयको थियो।सोक सभाको संचालन नगर समितिका अध्यक्ष गोपाल बि क ले गर्नू भयको थियो ।भने सोक मन्तव्य राख्दै  राष्टीय जनमोर्चा स्वर्गद्वारी नगर पालिका वाड नम्बर ७का प्रतीनिधी राम प्रसाद घिमिरे ले प्रवासी नेपाली हरुको समस्या मुख्या देशको राजनितको कारण नै हामी प्रवासीहरुको समस्या भयको स्पष्ट पर्दै प्रवासमा नेपालिहरुको अबिभाकको रुपमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रहेको ले सम्पूर्ण नेपालीहरुलाई एकता समाजको झन्डा मुनी आबद्ध हुन आग्र गर्दै कूनै पनी अबासरबदीहरुको भ्रममा नपर्न आनुरोध समेत गर्नू भयको थियो । मृतक को परिवारको आर्थिकको मध्यनजर गर्दै , नगर समितिका अध्यक्ष गोपाल बि क नगर समिति का कोषाध्यक्ष बिस्नु बिक सदस्य दिलिप बि क र देबिराम बि क को पहलमा १६९१०अर्थिक सॅकलन गरि मृतकको श्रीमतिलाई नगर अध्यक्ष श्री गोपाल बि क ले हस्तान्तरण गर्नु भएको थियो। मृतक को दाहसस्कार मा उपस्तिथि हुनेहरु।गोपाल बि क ,बिश्नु सुनार,दिलिप बिक,देबि राम सुनार,दिनेस सुनार,अमर सुनार,एक राज सुनार धन बहादुर सुनार,जगत सुनार,दिलामनी सुनार,सुमन सुनार बिर बहादुर बिक,पन्च राम सुनार,तेज बहादुर सुनार,कमल सुनार,राम बहादुर सुनार इस्वर सुनार,भरत सुनार,सिब लाल सुनार,ज्ञान बहादुर घर्ती ,फुर्दूरपते बिक,खेमराज सुनार,देबी राम कामि,हिमाल बिक,राजेस सुनार, छबिलाल सुनार ,बिजय सुनार,असपे सुनार,खैसेरा सुनार,चन्द राना,कबी राम सुनार,एमलला सुनार,बुद्धी राम बिक,जेदू राम बिक,दुर्गा सुनार,जित बहादुर बिक,कासि राम,जिबन सुनार,हूमलाल सुनार,सुमित्रा सुनार चुरामनी सुनार,नारायण सुनार,बालराम सुनार, र सुरेस सुनार करिब ६५जानको उपस्थीत रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal