शनिबार, साउन १२, २०८१

झन बलियो भयो !!

 

जनक बि सि

# रास्ट्रिय जनमाेर्चा फुटेकाे हल्ला भयाे याे कहाँ ??? फुटेकाे हाे
रास्ट्रिय जनमाेर्चा फुटे कै छैन झन बलियो भयो ।

# राजमाेमा बसेर गुटबन्दी काम चरम भयाे अनुशासन उङलघन भयाे
रास्ट्रिय जनमाेर्चाले कारबाही गरेर ठाउँका ठाउँबाट फालि दियो ।

# राजमाेकाे चाेरि नामबाट तथाकथित केन्द्रीय समन्वय समिति गठन गर्‍यो
रास्ट्रिय जनमाेर्चा बिभाजन हुनु भ्रष्टाचारि गाेकुल बास्काेटालाई असाधारण भयो ।

# रास्ट्रिय जनमाेर्चा त फुटेकै छैन रास्ट्रिय जनमाेर्चा गठन भयो भनेर सार्वजनिक गर्नेहरु रास्ट्रिय जनमाेर्चा नै हाेईनन ।

# आउने छ एक दिन सङ्कटकाे दिन अनुसन्धान गर्दा र सरकारमा दर्ता रजिस्ट्रर रास्ट्रिय जनमाेर्चा तिमी हाै भन्दा ,

नेपाली जनतालाई बास्तविक बताउनु पर्दा र रास्ट्रिय जनमाेर्चा हाे कि हाेईनाै बैधानिक बताउनु पर्दा तर तिमीहरू प्रतिगामिहरुकाे चाकरी गर्ने बनेका हुने छाै धन्दा ।

# नेपाली जनतालाई त भ्रममा नपार रास्ट्रिय जनमाेर्चा बनिरहने छ याे देशको फलामे किल्ला ,

रास्ट्रिय जनमाेर्चा त फुटे कै छैन फुटे कै छैन बरु आगाे सरि दनदन दन्केर धर्तीभरि लाल किरण छरिरहेको छ
तिमीहरू अनैतिकता प्रदर्शन गरिरहेका छाै रास्ट्रिय जनमाेर्चा त झनै बलियो भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal