शनिबार, साउन १२, २०८१

क्यान्सर पिडित द्धारा सहयोग को अपिल

खिमराज चालिसे,
चंडिगढ,

रोल्पा जिल्ला लिबाङ नगरपालिका ९, ह्वामा, गर्पा निबासी बिकास बिकको ३१ वर्षिय श्रीमती संगिता विक विगत १ वर्षदेखि क्यान्सर रोगबाट पिडित छन् ।

गतवर्ष उपचारको लागि भारतको चंडिगढस्थित पिजीआइमा आफ्नो श्रीमती संगितालाई लिएर आएका श्रीमानले एकवर्षदेखि उपचार गराइ रहँदा आफ्नो आर्थिक अवस्था कम्जोर भएको र उपचार खर्च जुटाउन नसकेको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिति समक्ष सहयोगको अपिल गरेका छन् ।

पिडित संगिता विकलाई विभिन्न संघसंस्था तथा व्यक्तीत्वहरूले सहयोग गरिदिन हार्दिक अनुरोध गरिन्छ । आवश्यक सल्लाहका वा सम्पर्क गर्न चाहेमा पिडीतकी श्रीमान विकास विक मोबाइल नम्वर +९१-८२८३०४४३४६ मा फोन गर्न सक्नु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal