शुक्रबार, जेष्ठ १९, २०८०

तंग्राममा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

तिलक थापा बागलुङ

राष्ट्रिय जनमाेर्चा काठेखाेला गाउँपालिका र राष्ट्रिय जनमाेर्चा तंग्राम बागलुङद्धारा अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सदस्य तथा राष्ट्रिय जनमाेर्चा काठेखाेलाका सदस्य थम बहादुर पुन साथै समाजसेवी याम बहादुर पुन र जगत बहादुर पुनका ममतामयी अामा काठेखाेला गाउँपालिका वडा नं. ४ तंग्राम फापरखेत निवासी अमृता पुनकाे ९१ बर्षकाे उमेरमा २०७८ फागुन १ गते भएकाे दुखद निधनमा शाेक व्यक्त गर्दै २०७८ फागुन ७ गते साताैं दिनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमाेर्चा काठेखाेलाका अध्यक्ष लक्ष्मण पुन र सचिव टीका संगम बि.क.ले श्रद्धाञ्जली मन्तव्य राख्नु भएकाे थियाे भने राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष अमर थापा, गण्डकी प्रदेश सदस्य तिलक थापा, रक्तिम साँस्कृतिक परिवारका केन्द्रीय सचिव हेमराज पुन, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष अाेम बहादुर पुन, राष्ट्रिय जनमाेर्चा गलकाेटका सचिव लाल बहादुर राना, जातीय समता समाज बागलुङका सदस्य भिम बि.क., अखिल नेपाल भुतपुर्व सैनिक संघ बागलुङका सचिव थिर बहादुर राना, राष्ट्रिय जनमाेर्चा तंग्रामका अध्यक्ष बिष्णु कँडेल, सदस्य भिम जाेल्मी लगायतले श्रद्धाञ्जली दिनु भएकाे थियाे । यसै गरि अाजै तंग्राम गैराघरमा राष्ट्रिय जनमाेर्चाका सुभचिन्तक नर बहादुर पुनका श्रीमती रजमति पुनकाे २०७८ फागुन ३ गते उपचारकाे क्रममा भएकाे दुखद निधन प्रति शाेक ब्यक्त गर्दै अाज चाैथाे दिन श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ । श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका अध्यक्ष अमर थापा, गण्डकी प्रदेश सदस्य तिलक थापा, राष्ट्रिय जनमाेर्चा काठेखाेलाका अध्यक्ष लक्ष्मण पुन, रक्तिम साँस्कृतिक परिवारका केन्द्रीय सचिव हेमराज पुन, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष अाेम बहादुर पुन, राष्ट्रिय जनमाेर्चा गलकाेटका सचिव लाल बहादुर राना, जातीय समता समाज बागलुङका सचिव टीका सँगम बि.क., अखिल नेपाल भुतपुर्व सैनिक संघ बागलुङका सचिव थिर बहादुर राना, राष्ट्रिय जनमाेर्चा तंग्रामका अध्यक्ष बिष्णु कँडेल, सदस्य भिम जाेल्मी, अखिल नेपाल महिला संघका ससीमाया थापा लगायतले श्रद्धाञ्जली दिनु भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?