शनिबार, साउन १२, २०८१

लहान बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लियो

काठमाडौं, १ चैत्र । सिरहाको लहानमा भएको बम बिस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ। केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको उल्लेख गर्दै मालपोत कार्यालय सिरहामा भ्रष्टाचार भइरहेकोले बम विस्फोट गराएको बताएका छन्।

विस्फोटमा परी ६ जना घाईते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाईते भएका दिनेशकुमार भण्डारीलाई भने नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको छ । रिपोर्टस नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal