शनिबार, साउन १२, २०८१

सीता दाहाललाई दियो मसालले श्रद्धाञ्जली !

प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्ड पत्नी  सीता दाहाललाई मसालले श्रद्धाञ्जली दिएको छ।

नेकपा  मसालका महामन्त्री मोहन बिक्रम सिंहले वक्तव्य निकालेर सीता दाहालको निधमा श्रद्धाञ्जली दिनुभएको हो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal