ब्रेकिंग न्युज
बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमाथि अमेरिकी साम्राज्यवादले योजनाबद्ध तरिकाले हस्तक्षेप बढाउदै लगेको बताउनु भएको छ । शुक्रबार अखिल नेपाल शिक्षक सघको बुटवलमा अयोजित पाँचौँ राष्ट्रिय महाधिवेशनलाइ सम्वोधन गर्दै नेता केसीले...
पुरा पढ्नुहोसप्यूठान । ठूला राजनैतिक दलहरुले जनताका समस्या भन्दा भष्ट्राचारलाई प्रश्चय दिदै जाँदा देशमा वैदेशीक शक्तिको हस्तक्षेप निम्ताएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले बताउँनु भएको छ । राष्ट्रिय जनमोचा प्यूठानले विजुवारमा आयोजना गरेको...
पुरा पढ्नुहोसप्युठान राष्ट्रिय जनमोर्चा निकट भातृ संगठन अखिल नेपाल जनजाति सम्मेलनले एक महिने सांगठनिक अभियान प्युठानकाे स्वर्गद्वारी र मान्डबि गाउपालिकामा तीब्र पारेको छ। अखिल नेपाल जनजाति सम्मेलनले २ नम्बर वडा, ३नम्बर वडाककाे अभियान सक्दै शनिबार स्वर्गद्वारी...
पुरा पढ्नुहोसप्यूठान । मल्लरानी गाउँपालिका प्यूठानको आर्थिक वर्ष ०८२/०८३ अन्तरगत प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्र सम्पन्न भएको छ । मल्लरानी गाउँपालिका प्यूठानको आयोजना तथा झिमरुक नेटवर्क एण्ड मिडिया प्रा.लि.को सहजिकरणमा मल्लरानी गाउँपालिका वडा नम्वर...
पुरा पढ्नुहोसप्यूठान । मल्लरानी गाउँपालिका ३ बर्बोट अवस्थित भानुभक्त माध्यमिक विद्यालयको ५० औं वर्ष प्रवेशको उपलक्ष्यमा आयोजित स्वर्णमहोत्सव उद्घाटन गरिएको छ । लुम्बीनी प्रदेशका सहरी विकास मन्त्री सरोज थापाले स्वर्ण महोत्सवको उद्घाठन गर्नुभएको हो । महोत्सवको...
पुरा पढ्नुहोसप्यूठान । सुदुरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बीनी लायन्सले नेप प्रमियर लिग (एनपीएल) सिजन टु को उपाधी जितेको छ । सुदुरश्चिक रोएल्सले दिएको ८६ रनको लक्ष्य पक्ष्याएको लुम्बीनी लाएनन्सले ९ ओभरमा लक्ष्य पुरा गरी उपाधी...
पुरा पढ्नुहोसप्युठान । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल जनजाति सम्मेलनले प्युठानको स्वर्गद्वारी नगरपालिका र माण्डबी गाउँपालिकामा सांगठनिक अभियान तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन भएको छ । मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म संचालन हुने कार्यक्रमको...
पुरा पढ्नुहोसप्यूठान । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले आगामी निर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय जनमोर्चा एक्लै चुनावमा जाने बताउनुभएको छ। उहाँले कसैसंग तालमेल नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ । बिगतमा भएको निर्वाचनमा तालमेल गर्दा ठुलो धोका पाएको...
पुरा पढ्नुहोसप्यूठान । शुसिला कार्की नेतृत्वको बर्तमान सरकारलाई नेपाली कम्युनिष्ट पार्टीको पूर्ण समर्थन रहेको नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता बामदेब गौतमले बताउँनु भएको छ । पार्टीको एकता सभालाई सम्वोधन गर्न प्यूठान आउनुभएका नेता गौतमले पत्रकारहरु...
पुरा पढ्नुहोसकाठमाडौं राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यालयको आयोजनामा पत्रकारहरूका बीच ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पत्रकार सम्मेलन गरेको छ। राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको संघीय कार्यालय भृकुटी मण्डपमा पत्रकारहरूबीच दिवसको महत्व र सप्ताहव्यापी कार्यक्रमको जानकारी...
पुरा पढ्नुहोस









