मुख्य समाचार

अखिल छैठौं अर्घाखाँचीको जागरण अभियान पाणनि क्याम्पस बाट सुरु

  जीवन नेपाली असोज ०६, अर्घाखाँची । अखिल (छैठौं) केन्द्रीय समितिले तय गरेको बिद्यार्थी जागरण २०७९ अभियान अन्तर्गत पाणनी बहुमुखी क्याम्पस बिएड प्रथम बर्ष को प्रशिक्षात्मक भेला सम्पन्न भएको छ। अखिल (छैठौं)का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला...

पुरा पढ्नुहोस
संविधानको सहि कार्यनयन गर्नुपर्नेमा वक्ताहरुको जोड

जुमान सिंह के सी असोज ३, प्युठान । संविधान दिवसको अवसरमा बोल्ने सरोकारवाला निकायका प्रतिनिधिले संविधानको मर्म अनुसार सहि कार्यनयन गर्नु पर्नेमा जोड दिएका छ्न। प्राप्त उपलब्धिलाई आत्मसात गरि कार्यान्वयन गर्दै थप उपलब्धिको लागि अगाडी बढ्नु पर्ने...

पुरा पढ्नुहोस
प्युठानमा रास्ट्रीय स्तरको साहित्य/संगीत महोत्सव हुँदै

जुमान सिंह के सी असोज ३, प्युठान । प्यूठान । साहित्य परिषद प्यूठानले रास्ट्रीय स्तरको पहिलो पटक बृहत साहित्य/संगीत महोत्सव गर्ने भएको छ । प्युठान जिल्लाको साहित्य तथा पर्यटकीय क्षेत्रको प्रचार-प्रसार तथा प्रर्वद्धन गर्ने उदेश्यले साहित्य/संगीत महोत्सव...

पुरा पढ्नुहोस
संविधान दिवसको अवसरमा खलंगामा सरसफाइ अभियान

जुमान सिंह के सी असोज २ प्युठान संविधान दिवस २०७९ को अवसरमा प्युठान खलंगामा बजार सरसफाइ कार्यक्रम गरिएको छ। संविधान दिवस मुल समरोह समितिको बैठक बसि तीन दिवसीय कार्यक्रम तय गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनु...

पुरा पढ्नुहोस
बास प्युठानले विविध कार्यक्रम गरि परिवार नियोजन दिवस मनायो

प्युठान २, असोज बास प्युठानले नवौ राष्ट्रिय परिवार नियोजन दिवस मनाइएको छ । आइतबार बागेश्वरी अशल शासन क्लव(बास) नेपाल प्यूठान शाखाले दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरि मनाएको छ । दिवसको अवसरमा परिवार नियोजन तथा...

पुरा पढ्नुहोस
अछाम जिल्लामा पहिरोबाट १२ जनाको मृत्यु, दस बढी बेपत्ता

अविरल वर्षासँगै आएको पहिरोमा परि अछाममा १२ जनाको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद...

पुरा पढ्नुहोस
आज यी प्रदेशहरुमा भारी वर्षा हुने संभावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ । साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ।हाल देशको...

पुरा पढ्नुहोस
जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकी उडान थाल्यो

भैरहवा  । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका...

पुरा पढ्नुहोस
भेटियो टुकुचा खोला

३० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको प्रङ्गणमा  डोजर लगाएर टुकुचा खोला उत्खनन् गरेको छ ।महानगरपालिकाका अतिक्रमित क्षेत्र हटाउने अभियान सञ्चालन गरेको महानगरको टोली आज (बिहीबार) डोजर लिएर टुकुचा खोज्न निस्किएको...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनमा सिट बाँडफाँट : यी , क्षेत्रहरुमा जुट्यो सहमती

राजकुमार श्रेष्ठ विभिन्न दलबाट सिट बाँडफाँट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ११० वटा कुन दलले लिने भन्नेमा सहमति जुटिसकेको छ ।२९ भदौ, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन...

पुरा पढ्नुहोस