मुख्य समाचार
नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छिन् । शुक्रबार भएको नतिजाअनुसार उनले दुई विषयमा ए प्लस ग्रेड ल्याउँदै समग्र परीक्षा उत्तीर्ण गरेकी हुन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि...
पुरा पढ्नुहोसबिमल प्रसाद पोख्रेल नेपाली कांग्रेसका युवा नेतृ निमा गिरी कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषण गरेकि छिन। लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका नेता,कार्यकर्ता एवम् प्रतिनिधिहरुसँग अपिल गर्दै उनले लुम्बिनी प्रदेश महाधिवेशनमा सहमहामन्त्री पदमा मतदान...
पुरा पढ्नुहोसबिमल प्रसाद पाेख्रेल मंसिर १७ नेपाली कांग्रेसका युवा नेता खिमान सिंह रायमाझीले कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको महामन्त्री पदमा उम्मेदवारी घोषण गरेका छन। लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका नेता,कार्यकर्ता एवम् प्रतिनिधिहरुसँग अपिल गर्दै उनले लुम्बिनी प्रदेश महाधिवेशनमा महामन्त्री...
पुरा पढ्नुहोसरिसव आचार्य अर्घाखाँची ।अखिल छैठौं जिल्ला समिति अर्घाखाँची द्वारा “बिधालय देखि विश्वबिधालय ” डेढ महिने बिशेष संगठनात्मक अभियान को उद्घाटन गरेको छ ।हालै सम्पन्न अखिल छैठौं केन्द्रीय समितिको निर्णय अनुसार मंसिर १५ देखि पुस...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि भएको मतदानमा केपी शर्मा ओली विजयी भएका छन् । उनी नेता भीम रावललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८४० मत प्राप्त गरेका छन् । रावलले भने...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल गुल्मी तम्घास नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले दलाल पूँजीवादसँग जुधेर सामाजिक रुपान्तरण देश विकासको पक्षमा लाग्नुपर्ने वताएका छन । सोमवार गुल्मीको सदरमुकाम तम्घासमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी...
पुरा पढ्नुहोसनेपाली कांग्रेस गुल्मीको सभापतिमा भारी मत लिएर खिलध्वज पन्थी निर्वाचित भएका छन् ।आफ्ना प्रतिद्वन्द्वी बेद बहादुर थापालाई फराकिलो मतान्तरले पराजित गर्दै पन्थी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । कुल खसेको १ हजार ६ सय...
पुरा पढ्नुहोसजाजरकोट – जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अरु २७ जना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर नजिकै...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समाज रुपान्तरणका लागि राजनीतिक परिवर्तनले मात्र नहुने भएकाले सांस्कृतिक क्रान्ति आवश्यक पर्ने बताउनु भएको छ । सांस्कृतिक आन्दोलनले नै क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने केसीले बताउनुभयो । रक्तिम सांस्कृतिक अभियानकी कलाकार...
पुरा पढ्नुहोसप्युठान झिमरुक शंकर प्रसद पोख्रेल नेकपा माओबादि केन्द्रले आज देशभरका स्थानीय तहमा सम्मेलन गरेको छ।माओवादी केन्द्रका अध्यक्ष पुस्प कमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट देशैभरिका स्थानीय तहका सम्मेलन उदघाटन गरेका थिए । त्यसैगरि प्युठानको झिमरुक गाउपालिकामा माओबादी केन्द्रको...
पुरा पढ्नुहोस









