मुख्य समाचार

त्रिभुवन बिश्वबिधालय केन्द्रीय क्याम्पस किर्तिपुरको इन्चार्जमा :पुरन पोख्रेल

अखिल ( छैठौं ) त्रिभुवन बिश्वबिधालय केन्द्रीय क्याम्पस किर्तिपुरको इन्चार्जमा पुरन पोख्रेल चयन हुनुभएको छ। अन्नपूर्ण नि मा बि धारापानी अर्घाखाँचीबाट अखिल छैठौं को इकाई अध्यक्ष हुँदै अखिल छैठौंको राजनीति सुरु गर्नुभएका पोख्रेल पाल्पा...

पुरा पढ्नुहोस
अखिल छैठौं अर्घाखाँचीले युद्ध स्तरमा संगठन बिस्तार गर्दै

  रिसव आचार्य सन्धिखर्क ।अखिल छैठौं अर्घाखाँची संगठन बिस्तारलाई तिब्र गतिमा अघि बढाएको छ ।”बिधालय देखि विश्वबिधालय सम्म ” अभियान अन्तरगत हिजो १९ गते आईतवार ३ वटा ईकाइ कमिटी गठन गरिको जिल्ला अध्यक्ष जिवन नेपालीले...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाले गर्यो एमसिसी विरुद्ध देशव्यापी आन्दोलनको घोषणा

राष्ट्रिय जनमोर्चाले आगामी मङ्सिर २६ गतेभित्र एमसिसीको विरुद्ध देशव्यापी विरोध कार्यक्रम गर्ने भएको छ । सरकारले मङ्सिर २८ गते आह्वान गरेको संसद् अधिवेशनमा एमसिसी प्रस्तुत गर्न सक्ने सम्भावनामाझ राजमोले विरोध कार्यक्रम सम्पन्न गर्ने भएको...

पुरा पढ्नुहोस
नेपालमा पनि दुई जनामा ओमिक्रोन भेरियन्ट भिटियो

नेपालमा पनि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको  पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सह-प्रवक्ता समिर अधिकारीले  दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमाेर्चा बागलुङकाे बिशेष संगठनात्मक अभियान जारी

  राष्ट्रिय जनमोर्चा बरेङ गाउँपालिका वडा न.-२, हुग्दीसिरमा वडा प्रशिक्षण भेला २०७८ मंसिर १९ गते सम्पन्न भएकाे छ । भेलालाई राष्ट्रिय जनमाेर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुवर, जिल्ला सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण...

पुरा पढ्नुहोस
पिपुल्स हाइड्रोपावरले एक अरबको (आइपिओ) सार्वजनिक गर्दै

पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्कासन गर्दैछ । कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा झिमरुक १को जनबर्गिय संगठहरुको संयुक्त भेला सम्पन्न

शंकर प्रसाद पोख्रेल राष्ट्रिय जनमोर्चा केन्द्रिय प्रतिनिधि बासुदेब पोख्रेलको प्रमुख अथित्यता राजमो लुम्बिनी सदस्य तथा झिमरुक गाउंपालिकाका पालिका अध्यक्ष तिकल जिसिको विशेष उपस्तिथि र , राजमो झिमरुक एकका दिपक जिसिको अध्यक्षता ,चोप बहादुर बिकको संचालनर...

पुरा पढ्नुहोस
एमालेकै बाटोमा हिड्दै माओवादी केन्द्र

  काठमाडौं। नेकपा माओवादी केन्द्र पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ। साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा जाने भएको हो। माओवादी केन्द्र वडा र गाउँपालिकामा...

पुरा पढ्नुहोस
कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा पौडेल पक्षका अमरसिंह पुन निर्वाचित

  वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले पराजित गर्दै लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले जानकारी दिए। पुनले ८५२ मत पाएका छन्।...

पुरा पढ्नुहोस
पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’

राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका छन्। राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङ्देनसँग पराजित भएलगत्तै दरवारमार्गस्थित याक एन्ड यति होटेलमा...

पुरा पढ्नुहोस