मुख्य समाचार

एमसिसी नेपालको लागि घांटिको पासो हो, सासक हरु होसियार :चित्र बहदुर केसी

राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष चित्रबहादुर केसीले ५ दलीय गठबन्धनमा सामेल हुनु अमेरिकी साम्राज्यवादको एजेन्ट भएर देश बेच्नु नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग...

पुरा पढ्नुहोस
नेपाल प्रहरीमा न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने तयारी

सरकारले नेपाल प्रहरीमा न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएर प्रशासन समितिमा छलफलका क्रममा रहेको प्रहरी नियमावली संशोधन गरेर यससम्बन्धी प्रावधान राख्न लागिएको हो । तल्लो तहका प्रहरीको मागअनुसार प्रहरी प्रधान...

पुरा पढ्नुहोस
कमरेड स्तालिन रातो सलाम

  जनक बि सि (भारत ) तिम्रो जन्म १८ डिसेम्बर १८७९ ,, इतिहासले तिमिलाई डाेराउँदै ल्याउँदा आज १८ डिसेम्बर २०२१ ले १२३ वर्षकाे जन्म दिन दियो । जहाँनिया रुसमा जारकाे शाषन तिम्राे अभिन्न साथि लेनिनले धर्तीबाट कुँचाे लगाएर...

पुरा पढ्नुहोस
कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । उपसभापतिका ७ उम्मेदवारमध्ये खड्काले २ हजार १२१ र गुरुङले १ हजार ९०८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उपसभापतिका...

पुरा पढ्नुहोस
गाैमुखीकाे खुङमा राष्ट्रिय जनमोर्चाकाे राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न

नारायण जिसि प्यूठान मंसिर २९ गते राष्ट्रिय जनमाेर्चाकाे वार्ड वार्ड सम्म चलेको प्रशिक्षण अभियान अन्तर्गत गाैमुखी गाउँ पालिका वार्ड नं ५ खुङ मा कार्यकर्ता स्तरीय प्रशिक्षण सम्पन्न भएको छ। देशको तात्कालिनअवस्था,एमसिसी,संघियता,संगठन,र विकास-निकास सम्बन्धि अतिथिहरूले प्रशिक्षण दिनुभएको...

पुरा पढ्नुहोस
कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका छन्।पहिलो चरणको निर्वाचनबाट सभापति चयन हुन नसकेपछि दोस्रो चरणको चुनावबाट उनी सभापति चुनिएका हुन्।उनले शेखर कोइरालालाई पराजित गरेर दोस्रो पटक सभापति बन्न सफल भए।मङ्गलवार...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा बिशेष संगठनात्मक अभियान जैमिनिको दमेकमा सम्पन्न

तिलक थापा बाग्लुङ जैमिनी नगरपालिका वडा न.-३ दमेकमा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २८ गते सर्कुवामा सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय प्रमुख राजेन्द्र...

पुरा पढ्नुहोस
राजनीति फेसन होइन, आवश्यकता हो : केसी

  खिमराज चालिसे, भोपाल (भारत) प्रवासी नेपालीहरूको अभिभावक सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक भारतको मध्यप्रदेशको भोपाल सहरमा सुरु भएको छ । विस्तारित बैठकको उद्घाटन २०७८ मङ्सिर २६ गते तदनुसार डिसेम्बर १२, २०२१...

पुरा पढ्नुहोस
देउवालाई प्रकाशमानले सघाउने

काठमाडौं : कांग्रेस नेता प्रकाशनमान सिंहले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत पुर्‍याउन नसकेपछि दोस्रो चरणको निर्वाचन आजै हुन लागेको हो।   सिंह भने,’ पहिलो चरणमा...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा बिशेष संगठनात्मक अभियान जैमिनिको सर्कुवामा सम्पन्न

तिलक थापा बाग्लुङ जैमिनी नगरपालिका वडा न.-४ सर्कुवामा राष्ट्रिय जनमोर्चाको वडा प्रशिक्षण भेला २०७८ मंसिर २७ गते सर्कुवामा सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय प्रमुख राजेन्द्र...

पुरा पढ्नुहोस