मुख्य समाचार

ताप्लेजुङमा भएको आगोलागिले कम्तिमा ५५ घर जले

मङ्लबार, फाल्गुन १८, २०७७ ताप्लेजुङको दोभान बजार आगलागीमा कम्तिमा ५५ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनास्थलमै रहेकी ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले सेतोपाटीलाई दिएको जानकारी अनुसार अहिलेसम्म ५५ घर...

पुरा पढ्नुहोस
सरकारद्धारा विप्लवसँग वार्ता गर्न टोली गठन, बादल संयोजक र सदस्यमा भट्टराई

सरकारद्धारा विप्लवसँग वार्ता गर्न टोली गठन, बादल संयोजक र सदस्यमा भट्टराई प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार काठमाडौं, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्ने भएको छ । यसको लागि सरकारले...

पुरा पढ्नुहोस
इन्धनको भाउ फेरि बढ्यो

  कुलचन्द्र विस्वकर्मा काठमाडौं : नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ। नयाँ मूल्यअनुसार...

पुरा पढ्नुहोस
अखिल नेपाल युबक संघ घोराही नगर समितिले घोराहीमा अटो तथा मोटरसाइकल-याली सम्पन्न गरेको छ

दाङ गणेश आचार्य राष्ट्रघाती एमसिसी सम्झौता र भ्रष्टाचारका विरुद्धमा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ घोराही नगर समितिले घोराहीमा अटो तथा मोटरसाइकल-याली सम्पन्न गरेको छ । घोराहीको ट्राफिक चोक बाट...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले भने, ‘मेरो ज्यान तलमाथि भैहाल्यो भनेपनि कुनै अनौठो नमान्नु होला

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यानकै खतरा रहेको बताएका छन् । सरकारले विकास निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले देशी–विदेशी तत्वहरु नेकपालाई ध्वस्त पार्न लागिरहेको भन्दै ओलीले आफूमाथि पनि प्रहार केन्द्रीत भएको बताएका हुन् । सोमबार...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको अधिवेशन फागुन २३ गते अपराह्न ४ बजे

फागुन १७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ । नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३...

पुरा पढ्नुहोस
आजैदेखी प्रि-मनसुन सुरु हुने चट्याङ्ग र असिना पानीको सम्भावना

आजैदेखी प्रि-मनसुन सुरु हुने चट्याङ्ग र असिना पानीको सम्भावना फाल्गुन १७ मौसम पूर्वानुमान महाशाखाले आजदेखि प्रि-मौसम सुरु भएको जानकारी दिएको छ । महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम सकिएर प्रि मनसुन सुरु...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले प्रचण्ड-माधव समूहलाई आधिकारिता प्रदान गर्छ पुर्व मन्त्री : बिष्ट

सुर्य भुसाल फागुन १६, अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिएर संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको...

पुरा पढ्नुहोस
पत्रकार महासंघको निर्वाचमा सहकार्य गरेर जानी चार पत्रकार संगठन को सहमति

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, नेपाल, जनपत्रकार संगठन, नेपाल र प्रेस नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा सहकार्य गरेर जान पाँच बुँदे सहमति गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघको तर्फबाट कार्यवाहक...

पुरा पढ्नुहोस
अवहेलना मुद्दामा जवाफ दिन प्रचण्ड सर्वोच्चमा

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको चरणबद्ध आन्दोलनका क्रममा विराटनगरामा आयोजित सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले मुद्दा...

पुरा पढ्नुहोस