मुख्य समाचार
प्युठान नेपाल फलफुल तथा तरकारी ब्यवसायि महासंघकाे केन्द्रीय अधिबेशन बाट केन्द्रीय सहसचिबमा निर्बाचित प्यूठानका सुर्य भन्डारी र सदस्य पदम बहादुर थापा सम्मानित हुनुभएकाे छ। साताै साधारण सभा तथा चाैथाे केन्द्रीय अधिबेशनमा सहसचिव पदमा भन्डारी र...
पुरा पढ्नुहोसप्रज्वल पहाडी प्युठान । अखिल नेपाल जनजाति सम्मेलन लुम्बिनी प्रदेशको दोस्रो प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम प्युठानको खलंगामा सम्पन्न भएको छ। कार्यक्रमको केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी मगरले उद्घाटन गर्नुभएको थियोे । दुई दिन सम्म चलेको कार्यक्रममा...
पुरा पढ्नुहोस२०८१ असार १ गते,दिनेस रैदास वर्ष २०२४ लाई लेनिन स्मृतिको शताब्दी वर्षका रूपमा मनाउन जनस्तरबाट गठित अभियान “लेनिन स्मृति शतवार्षिकी”को दाङ संयोजन समिति गठन गर्ने उद्देश्यले राखिएको भेला सम्पन्न भएको छ। लेनिन स्मृतिको शताब्दी कार्यक्रममा वक्ताहरुले...
पुरा पढ्नुहोसशङ्करप्रसाद पोख्रेल, बुटवल । अखिल नेपाल युवक सङ्घ रुपन्देहीको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष भीमलाल न्यौपानेको प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न भएको हो । भेलाले मिलन पोख्रेललाई सर्वसम्मतिमा जिल्ला अध्यक्षमा चयन...
पुरा पढ्नुहोसबिमला पौडेल प्युठान नेपाल शिक्षक महासंघ मल्लरानीले बिधालय र शिक्षक सम्बन्धि माग सहित मल्लरानी गाउँपालिकामा ध्यानाकर्षण पत्रपेश गरेको छ। ध्यानाकर्षण पत्रमा भनीएको छ धेरैवर्ष देखि बिधालयको मसल्न्द खर्च नबढेकोमा बढाउनु पर्ने, गाउँपालिका शिक्षक अनुदान शिक्षाक कर्मचारीको...
पुरा पढ्नुहोस३१ जेठ, बुटवल । पाल्पाको नुवाकोट घुमेर रुपन्देहीको बुटवलतर्फ फर्किँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । तिनाउ नदी पारी पर्ने नुवाकोटबाट फर्किँदै गरेको कार दुर्घटनामा परी बुटवल–१० बस्दै आएका कार चालक...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल नेपाल कम्युनिष्ट पार्टी सैनामैना नगर समितिले नगरप्रमुख फणेन्द्र प्रसाद शर्मावाग्ले समक्ष १८ बुँदे मागपत्र पेष गरेको छ । सोमबार नेकपाका केन्द्रीय बिश्वास सीको नेतृत्वमा गएको एक टोलीले सो मागपत्र बुझाएको हो । सैनामैना...
पुरा पढ्नुहोसप्रज्वल पहाडी प्यूठान । माण्डवी गाउँपालिका-३ लामाचौरमा फेला परेको प्लास्टिक ग्रिनेट बम नेपाली सेनाले डिस्पोज गरेको छ। लामाचौर स्याउलिघारी नजिक स्थानीयले माछा मार्ने क्रममा शुक्रबार जालमा फेला पारेका थिए । स्थानीयले भेटाएको उक्त बम अस्थाई प्रहरी...
पुरा पढ्नुहोसविनोद खनाल, बुटवल नेपाल कम्युनिष्ट पार्टी बुटवल उपमहानगर समितिले नगरप्रमुख खेलराज पाण्डे समक्ष १४ बुँदे मागपत्र पेष गरेको छ । मंगलबार नेकपाका केन्द्रीय सदस्य सरद सीको नेतृत्वमा गएको एक टोलीले सो मागपत्र बुझाएको हो । बुटवलउपमहानगर...
पुरा पढ्नुहोस









