मुख्य समाचार

बडिगाड गाँउपालिकामा अखिल (छैठौं) भेला सम्पन्न

जेठ-१७ वडीगाड, बाग्लुङ अखिल (छैठौं) बडिगाड गाउँपालिकाकाे भेला सम्पन्न भएको छ। छैठौंका केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव तथा पुर्व केन्द्रीय महासचिव भिमलाल पाेख्रेल, नेकपा (मसाल)का जिल्ला प्रवक्ता मेकबहादुर...

पुरा पढ्नुहोस
निसिखाेला गाँउपालिकामा अखिल (छैठौं) भेला सम्पन्न जेठ १६ निसि, बाग्लुङ

जेठ १६ निसि, बाग्लुङ अखिल (छैठौं) निसीखाेला गाउँपालिकाकाे भेला सम्पन्न भएको छ। छैठौंका केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका निसिखाेला पालिका अध्यक्ष थमन घर्ती मगर, वार्ड नं. ३ का अध्यक्ष लाेकबहादुर...

पुरा पढ्नुहोस
नेपाली सेनाद्वारा बिपदमा गरिने उद्दारको पुर्व नमुना अभ्यास गराइयो

प्युठान श्री बर्द बहादुर गण खलंगा (आर्मी ब्यारेक )प्यूठानले मनसुनजन्य बिपदको समयमा गरिने पुर्व तयारी उद्दारको नमुना अभ्यास गराएको छ।मनसुनको समयमा प्राकृतिक विपद, हुनसक्ने धनजन तथा मानवीय क्षतिलाई न्यूनीकरण गरी उद्धार तथा राहत कार्यलाई...

पुरा पढ्नुहोस
स्वर्गीय कुलानन्द बञ्जाडेको स्मृतिमा ढाकावाङ्गका उत्कृष्ट ३० विद्यार्थी सम्मानित

टेकराज भुसाल, बुटवल। चार दशक लामो शिक्षण पेशासँगै नेपालको कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुराउनमा अर्घाखाँची ढाकावाङ्गका कुलानन्द बञ्जाडेको ठूलो योगदान रहेको  छ। शिक्षण पेशासँगै कम्युनिष्ट आन्दोलनलाई समय अनुसार भूमिगत र खुल्ला रुपले योगदान पुराएका  बन्जाडेकाे असमायिक...

पुरा पढ्नुहोस
अखिल (छैठौ) ढोरपाटन को दोस्रोनगर सम्मेलन सम्पन्न

अध्यक्षता – सल्जिन क्षेत्री सनचालन सुवास पौडेल प्रमुख अतिथि: मदन भूसाल अखिल छैठौं बैकल्पिक सदस्य विशिष्ट अतिथि :भिमलाल पोखरेल अखिल छैठौं पुर्ब महासचिव तथा रा ज मो बागलुङ सचीव अतिथि: गौरीश्वर पाण्डे रा ज मो के स अतिथि: सहविन...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस समितिले १७औ गणतन्त्र दिवस मनायो

रुपन्देही अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस कमिटीले १७औ गणतन्त्र दिवसको अबसरमा शुभकामना तथा दिप प्रज्ज्वल्न कार्यक्रम गरि हिजो उत्सबको रुपमा मनाएकोछ उक्त कार्यक्रमका प्रमुख अतिथी सौरभ भुसालले १० वर्षे महान जनयुद्ध र आन्दोलनको बलमा...

पुरा पढ्नुहोस
बरेङ गाँउपालिकामा अखिल (छैठौं) भेला सम्पन्न

जेठ १५ बरेङ, बाग्लुङ अखिल (छैठौं) बरेङ गाउँपालिकाकाे भेला सम्पन्न भएको छ। छैठौंका केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव तथा अखिल (छैठौं)का पूर्व महासचिव भीमलाल पोख्रेल, अखिल नेपाल शिक्षक...

पुरा पढ्नुहोस
अर्थमन्त्री पुन द्वारा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत

 काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षका निम्ति कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार उक्त रकमको बजेट प्रस्तुत गरेका हुन् ।...

पुरा पढ्नुहोस
पत्रकार महासंघको केन्द्रिय कार्यलयमा प्रगतिशील पत्रकारको अनिश्चित कालिन तालबन्दी

काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा ताल्चा लगाएको छ । महासचिव प्रकाश थापामगरको नेतृत्वमा २०८१ जेठ १५ गते सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा पुगी प्रगतिशीलले ताल्चा लगाएको हो । सो अवसरमा महासङ्घको केन्द्रीय कार्यालयमा प्रगतिशील...

पुरा पढ्नुहोस
१७ औं गणतन्त्र दिवसको अवसरमा प्युठानमा विबिध कार्यक्रमगरी मनाइयो

जुमान सिंह के.सी. प्युठान १७ औं गणतन्त्र दिवस सदरमुकाम खलंगामा मनाइएको छ। महेन्द्र माध्यमिक बिधालयको देखी बजारमा प्रभातफेरि कार्यक्रम गरि जिल्ला समन्वय समितिको सभाहलमा औपचारिक कार्यक्रम गरिएको छ। जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयको आयोजना तथा...

पुरा पढ्नुहोस