मुख्य समाचार

नेपाली सेनाको ब्यारेकमै वृक्षारोपण कार्यक्रम

  प्युठान श्री बर्द बहादुर गण खलंगा प्युठानले आफ्नै ब्यारेकमा वृक्षारोपण गरेको छ। गणले ब्यारेक परिसर भित्र खाली रहेको जग्गामा वृक्षारोपण गरेको हो। बिहिवार बिहान गणले आफ्नो बार्शीक कार्यक्रम अन्तरगत खाली जग्गालाई उचित सदुपयोग गर्नेगरी आँप,लिची,सेतोचन्दन,कागती,तेजपत्ता,...

पुरा पढ्नुहोस
गौमुखीमा हेलिप्याड निर्माण, एककार्यक्रम गरि गाउँपालिकालाई हस्तान्तरण

जुमान सिंह के.सी. प्यूठान । गौमुखी गाउँपालिका–५ सालिविसौनामा हेलिप्याड निर्माण भएको छ । गौमुखी गाउँपालिकाको आर्थिक सहयोग तथा श्री बर्द बहादुर गण प्यूठानको प्राविधिक सहयोगमा हेलिप्याड निर्माण गरिएको हो । नव निर्मित हेलिप्याडको विहीबार एक कार्यक्रमकाबीच...

पुरा पढ्नुहोस
शिक्षक महासंघ मल्लरानीले गाउँपालिकामा ध्यानाकर्षण गरायो

प्रज्जल पहाडी प्युठान नेपाल शिक्षक महासंघ मल्लरानीले बिधालय र शिक्षक सम्बन्धि माग सहित मल्लरानी गाउँपालिकामा जध्यानाकर्षण पत्रपेश गरेको छ। ध्यानाकर्षण पत्रमा भनीएको छ धेरैवर्ष देखि बिधालयको मसल्न्द खर्च नबढेकोमा बढाउनु पर्ने, गाउँपालिका शिक्षक अनुदान शिक्षाक कर्मचारीको...

पुरा पढ्नुहोस
महिला, बालबालिका सम्बन्धि सशक्तीकरण कार्यक्रम

प्युठान फुलबारी सामुदायिक सिकाई केन्द्रको आयोजना तथा प्युठान नगरपालिकाको आथिर्क सहयोगमा बालबालिका र महिलाहरुका लागि सचेतना मुलक सशक्तीकरण कार्यक्रम खैरामा सम्पन्न भएको छ। कार्यक्रममा महिला हिंसा, महिलाको वर्तमान अवस्था र उनिहरुको सशक्तीकरण सम्बन्धि अभिमुखीकरण गरिएको...

पुरा पढ्नुहोस
फलफुल तथा तरकारी ब्यवसायि महासंघका भन्डारी र थापा सम्मानित

  प्रज्वल पहाडी प्युठान । नेपाल फलफुल तथा तरकारी ब्यवसायि महासंघकाे केन्द्रीय अधिबेशन बाट केन्द्रीय सहसचिबमा निर्बाचित प्यूठानका सुर्य भन्डारी र सदस्य पदम बहादुर थापा सम्मानित हुनुभएकाे छ। साताै साधारण सभा तथा चाैथाे केन्द्रीय अधिबेशनमा...

पुरा पढ्नुहोस
नेकपाद्वारा तिलोत्तमा नगरप्रमुख समक्ष मगपत्र पेश

आईतवार, बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तिलोत्तमा नगर कमिटीले समसामयिक बिषयमा ध्यानाकर्षण गराउदै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएको छ । तिलोत्तमा नगर कमिटी इन्चार्ज राजु सी तथा सेक्रेटरी प्रज्वल( श्रीधर )सीको नेतृत्वमा गएको...

पुरा पढ्नुहोस
नेकपा कञ्चन गाउँ समितिले बुझायो मागपत्र

विनोद खनाल, बुटवल नेपाल कम्युनिष्ट पार्टी कञ्चन गाउँ समितिले गाउँपालिका प्रमुख नवराज ढकाल समक्ष १७ बुँदे मागपत्र पेष गरेको छ । आईतबार नेकपाका केन्द्रीय बिश्वास सीको नेतृत्वमा स्थानीय जनता समेतको सहभागितामा गएको एक टोलीले सो...

पुरा पढ्नुहोस
प्यूठानको माण्डवीमा लडेर एक महिलाको मृत्यु

  प्रज्वल पहाडी प्युठान । माण्डवी गाउँपालिका वडा नम्वर ३ निवासी २७ वर्षीय भगवता थापामगरको लडेर मृत्यु भएको छ । माण्डवी गाउँपालिका वडा नम्वर ३ देबिस्थान र चकचकेको बीचमा रहेको भर्याङ पाखा भन्ने ठाउँबाट लडेर माडी...

पुरा पढ्नुहोस
अपाङ्गता भएका ब्यक्तिलाई यातायातमा छुट कार्यान्वयन हुने

प्रज्वल पहाडी प्युठान । ईलाका प्रहरी कार्यालय बिजुवार प्युठानको आयोजनामा सरोकारवाला निकायबिच समन्वयात्मक बैठक बिजुवारमा सम्पन्न भएको छ। जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई ऐन, नियमावली अनुसार यातायातका साधानमा छुटदिने कानुनी ब्यबस्था कार्यान्वयन गर्नका...

पुरा पढ्नुहोस
गायक बिष्णु खत्रीको नया गित असार साउन सार्बजनिक

भरतमणि न्यौपाने     लोकगायक विष्णु खत्रीको नयाँ गीत  निकालेकाछन उनको  गितको बोल असार साउन रहेको छ। उनको आफ्नै युट्युब च्यानलबाट शुक्रबार उक्त गीत सार्वजनिक गरिएको थियो । गीतमा गायिका शान्ती श्री परियार र खत्री आफैले  स्वर दिएका...

पुरा पढ्नुहोस