मुख्य समाचार

महिला तथा किशोरीका लागि मर्यादित सामाग्री वितरण

प्युठान १९ जेष्ठ रास्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा महिला तथा किशोरीहरुको लागी मर्यादित सामग्री वितरण गरिएको छ । राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा आज खलंगामा भएको सामग्री वितरणको सहयोग युएनएफपिए ,सिद्धार्थ सामाजिक बिकास केन्द्र...

पुरा पढ्नुहोस
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कमा आएन

१५ जेठ, काठमाडौं ।  पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका...

पुरा पढ्नुहोस
सरकार मुल्य वृद्धिले मात्रै संतुष्ट छैन,राजस्व र करकाे दायरा बढाउन चाहान्छः तारा जिसी

बुटवल जेठ १४ गते। आ.व.२०७९-८० काे बजेट पूर्व पेश भएको बजेटकाे सिद्धान्त र प्राथमिकता काे सैद्धान्तिक छलफलमा भाग लिदै राष्ट्रिय जनमाेर्चाका लुम्बिनी प्रदेश सांसद मा.तारा जिसीले रकम अभाव पूरा गर्न आन्तरिक आयश्राेत निर्माणमा जाेड दिदै...

पुरा पढ्नुहोस
मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिले सपथ ग्रहण सहित पदभार समाले

जुमान सिंह के सी प्युठान ५ जेष्ठ प्युठान मल्लरानि गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधी हरूको शपथ ग्रहण तथा स्वागतसहित पदभार ग्रहण गरेका छ्न। शुक्रबार मल्लरानी गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रमका बिच निवर्तमान जनप्रतिनिधी हरूको विदाई समेत गरिएको छ। मल्लरानी...

पुरा पढ्नुहोस
बागलुङको काठेखोला गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक थापा विजयी

 बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तिलक थापा विजयी हुनुभएको छ । बुधबार साँझ सम्पन्न मतगणनामा थापाले ६७१२ मत ल्याएर विजयी हुनुभएको हो ।  उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी कोपिला पुनको ६ हजार ४४७...

पुरा पढ्नुहोस
५३६ स्थानीय तहको नतिजा सार्वजनिक कुन कुन पाटिले कहाँ जिते

 काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ तहमध्ये बिहीबार बिहानसम्म देशभरका ५३६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ। अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अहिलेसम्म २४३ स्थानीय तहमा कांग्रेसले प्रमुख...

पुरा पढ्नुहोस
प्युठानका सवै तहका मतगणना सकियो झिमरुकमा पित बहादुर एमसी अध्यक्षमा बिजयी

जेठ ४ गते।प्यूठानका नौ वटै स्थानीय तहको मत गणना सकिएको छ। राष्ट्रिय जनमोर्चाको पकड मानिने झिमरुक गाउंपालिका एमाले र माओवादीको गठबन्धनले जीतेको छ ।माओवादीका पितबहादुर एम्सी अध्यक्षमा विजयी भएका छन्। उनले राष्ट्रिय जनमोर्चाका टिका...

पुरा पढ्नुहोस
प्युठानको मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका खड्का विजयी

संकर प्रसाद पोख्रेलप्युठान ।प्युठानको मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा विजयी भएको छ।राजमोका उम्मेदवार कृष्ण बहादुर खड्का ३ हजार २३८ मतसहित विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका शिवराज रिजालले २ हजार ८०२ मत प्राप्त गरे। गाउँपालिकामा...

पुरा पढ्नुहोस
प्युठानको ऐराबतिमा कांग्रेस साहा र जनमोर्चाका श्रेष्ठ बिजयी

शंकर प्रसाद पोख्रेलखलंगा , प्युठान । प्युठान जिल्लाको ऐरावती गाउँपालिकामा नेपाली कांग्रेसका नवील विक्रम शाह बिजयी भएला छन, उनले नेकपा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतलाई २ हजार १९ मत अन्तरले पराजित गरेकाछन।नेपाली कांग्रेसका  नबिल बिक्रम...

पुरा पढ्नुहोस
प्युठानको मल्लरानी १ मा गठबन्धनका तर्फदेखी राष्ट्रिय जनमोर्चाको जित

प्युठान । प्युठानको मल्लरानी गाउँपालिकाको वडा नं १ मा राष्ट्रिय जनमोर्चाले जितेको छ । राजमो वडाअध्यक्षका उम्मेदवार चिन्तबहादुर राहु मगर निर्वाचित हुनुभएको हो । गठबन्धनका उम्मेदवार राहु ६० मतअन्तरले विजयी भएको राजमो नेता बोमबहादुर खत्रीले जानकारी...

पुरा पढ्नुहोस