मुख्य समाचार

अमेरीकाले योजनाबद्धरुपमा संगठित हस्तक्षेप बढाउदै लगेको छ : चित्र बहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमाथि अमेरिकी साम्राज्यवादले योजनाबद्ध तरिकाले हस्तक्षेप बढाउदै लगेको बताउनु भएको छ । शुक्रबार अखिल नेपाल शिक्षक सघको बुटवलमा अयोजित पाँचौँ राष्ट्रिय महाधिवेशनलाइ सम्वोधन गर्दै नेता केसीले...

पुरा पढ्नुहोस
ठुला राजनैतिक दलको भ्रष्ट चरित्रले बैदेशिक चलखेल निम्तायो : दुर्गा पौडेल

प्यूठान । ठूला राजनैतिक दलहरुले जनताका समस्या भन्दा भष्ट्राचारलाई प्रश्चय दिदै जाँदा देशमा वैदेशीक शक्तिको हस्तक्षेप निम्ताएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले बताउँनु भएको छ । राष्ट्रिय जनमोचा प्यूठानले विजुवारमा आयोजना गरेको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा निकट जनजाती सम्मेलनको अभियान प्युठानमा

प्युठान राष्ट्रिय जनमोर्चा निकट भातृ संगठन अखिल नेपाल जनजाति सम्मेलनले एक महिने सांगठनिक अभियान प्युठानकाे स्वर्गद्वारी र मान्डबि गाउपालिकामा तीब्र पारेको छ। अखिल नेपाल जनजाति सम्मेलनले २ नम्बर वडा, ३नम्बर वडाककाे अभियान सक्दै शनिबार स्वर्गद्वारी...

पुरा पढ्नुहोस
मल्लरानी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम : १९ प्रतिशत वित्तिय प्रगति

प्यूठान । मल्लरानी गाउँपालिका प्यूठानको आर्थिक वर्ष ०८२/०८३ अन्तरगत प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्र सम्पन्न भएको छ । मल्लरानी गाउँपालिका प्यूठानको आयोजना तथा झिमरुक नेटवर्क एण्ड मिडिया प्रा.लि.को सहजिकरणमा मल्लरानी गाउँपालिका वडा नम्वर...

पुरा पढ्नुहोस
भानुभक्त माध्यमीक विद्यालयको स्वर्णमहोत्सव उद्घाटन

प्यूठान । मल्लरानी गाउँपालिका ३ बर्बोट अवस्थित भानुभक्त माध्यमिक विद्यालयको ५० औं वर्ष प्रवेशको उपलक्ष्यमा आयोजित स्वर्णमहोत्सव उद्घाटन गरिएको छ । लुम्बीनी प्रदेशका सहरी विकास मन्त्री सरोज थापाले स्वर्ण महोत्सवको उद्घाठन गर्नुभएको हो । महोत्सवको...

पुरा पढ्नुहोस
सामुदायिक सिकाई केन्द्रका सहजकर्ता बीच अंतरक्रिया कार्यक्रम

प्युठान फुलवारि सामुदायिक सिकाई केन्द्र प्युठान नगरपालिका खैराको संयोजनमा प्युठान जिल्लाका सामुदायिक सिकाई केन्द्रका सहजकर्ताहरुको जिल्ला स्तरीय अंतरकृया कार्यक्रम पुन्यखोला प्युठानमा सप्पन्न भएको छ। शनिबार जिल्लामा रहेका २४ वटा सामुदायिक सिकाई केन्द्र मध्य २० वटा...

पुरा पढ्नुहोस
सुदुरपश्चिमलाई हराउँदै लुम्बीनी लायन्सले जित्याे एनपीएल उपाधी

प्यूठान । सुदुरपश्चिम रोएल्सलाई पराजित गर्दै लुम्बीनी लायन्सले नेप प्रमियर लिग (एनपीएल) सिजन टु को उपाधी जितेको छ । सुदुरश्चिक रोएल्सले दिएको ८६ रनको लक्ष्य पक्ष्याएको लुम्बीनी लाएनन्सले ९ ओभरमा लक्ष्य पुरा गरी उपाधी...

पुरा पढ्नुहोस
जनजाती सम्मेलनको एक महिने संगठनात्मक तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रम प्यूठानमा उद्घाटन

प्युठान । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल जनजाति सम्मेलनले प्युठानको स्वर्गद्वारी नगरपालिका र माण्डबी गाउँपालिकामा सांगठनिक अभियान तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन भएको छ । मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म संचालन हुने कार्यक्रमको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा एक्लै चुनावमा जान्छ : महामन्त्री सिंह

प्यूठान । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले आगामी निर्वाचनमा आफ्नो पार्टी राष्ट्रिय जनमोर्चा एक्लै चुनावमा जाने बताउनुभएको छ। उहाँले कसैसंग तालमेल नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ । बिगतमा भएको निर्वाचनमा तालमेल गर्दा ठुलो धोका पाएको...

पुरा पढ्नुहोस
सरकारलाई नेपाली कम्युनिष्ट पार्टीको समर्थन छ : बामदेव गौतम

प्यूठान । शुसिला कार्की नेतृत्वको बर्तमान सरकारलाई नेपाली कम्युनिष्ट पार्टीको पूर्ण समर्थन रहेको नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता बामदेब गौतमले बताउँनु भएको छ । पार्टीको एकता सभालाई सम्वोधन गर्न प्यूठान आउनुभएका नेता गौतमले पत्रकारहरु...

पुरा पढ्नुहोस