मुख्य समाचार

राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ

वीरगञ्ज — प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको  राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा...

पुरा पढ्नुहोस
गुल्मीमा एक युबकक शब फेला पर्यो

बुटवल  । गुल्मीमा एक जनाको शब फेला परेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका-१ हर्मीचौर निवासी २९ वर्षका रमेश भट्टराई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) डिल्लीनारायण पाण्डेले बताए...

पुरा पढ्नुहोस
प्युठानको खवांगमा आमाछोरा मृत फेला परे

 प्यूठानको नौबहिनी गाउँपालिका–३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । २२ वर्षीया रिमा बुढामगर हिजो मृत अवस्थामा फेला परेको र हराइरहेका तीन वर्षका छोरा मुस्कान पनि आज मृत अवस्थामै भेटिएका जिल्ला प्रहरी कार्यालय प्यूठानले...

पुरा पढ्नुहोस
रुपन्देहीमा दर्शक हरुको मन जितेर अगाडि बढ्दै रक्तिमको देउसि भैलो

  शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल रक्तिम सांस्कृतिक अभियान रुपन्देहीको प्रस्तुतिमा राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिको आयोजनामा रुपन्देहीमा जनबादी देउसी भैलो कार्यक्रम चलिरहेको छ। राष्ट्रिय जनमोर्चाका रुपन्देही जिल्ला अध्यक्ष तथा भैलो समितिका संयोजक टान बहादुर केसीले बताए...

पुरा पढ्नुहोस
सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाइ प्राधिकरणको आग्रह

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकलाई पत्र लेख्दै नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टिकटकका तर्फबाट आएको पत्रको जवाफमा यस्तो आग्रह गरिएको बताएका हुन् ।उनका...

पुरा पढ्नुहोस
छिप्रीदहमा मोटरसाइकल दुर्घटनाः एकको मृत्यु एक घाइते

नारायण प्रसाद सुवेदी रुकुम(पूर्व) मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कात्र्तिक ३० गतेको दिन साझ ८ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा सिस्ने गाउँपालिका ६ निवासी १८÷२० वर्षकी सुभानी गौतमको मृत्यु भएको...

पुरा पढ्नुहोस
आज भाइटीका, ‘बिहान १०:५१ बजे उत्तम समय

बुटवल – नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा रुपन्देही द्वारा आयोजित रक्तिमको जनबादी भैलोले दियो जोडदार प्रस्तुति

  शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल राष्ट्रिय जनमोर्चा जिल्ला समिती रुपन्देहीको आयोजनामा रक्तिमको जनबादी भैलोको बेजोड प्रस्तुति गरिएको छ। हिजो देखि खेलियको दैउसी भैलो कार्यक्रम आज पनि खेलिएको हो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष टान बहादुर केसिका अनुसार...

पुरा पढ्नुहोस
तिहारको चौथो दिन आज गोवर्द्धन, बली, गोरु र हलि पूजा गरिंदै

काठमाडौँ- यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान...

पुरा पढ्नुहोस
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

 काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले...

पुरा पढ्नुहोस