मुख्य समाचार

९९ वर्शिय भण्डारीद्वारा आफ्नो जन्मोत्सवमा बिधालयमा अक्षयकोष

प्युठान गौमुखी गाउपालिका वडा नम्बर ५ खुङ्ग निवासी ऐमानसिह भण्डारीले ९९ वर्ष प्रबेशको अवसरमा खुङको माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । जनसहयोगी माध्यमिक विद्यालय खुङमा एक लाख ५० हजारको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको हो...

पुरा पढ्नुहोस
प्यूठान नगरपालिकामा गत आर्थिक वर्षमा मेलमिलापको माध्यमवाट ६१ वटा विवाद समाधान

विजुवार । प्यूठान नगरपालिका प्यूठानले गत आर्थिक वर्षमा पालिकामा परेका अधिकाशं मुद्धाहरु मेलमिलापको माध्यमवाट सुल्झाएको छ । गत आर्थिक वर्ष ०८१÷०८२ मा पालिकामा दर्ता भएका ८५ बिबाद मध्ये ६१ वटा बिवाद मेलमिलापको माध्यमवाट टुङ्गाएको...

पुरा पढ्नुहोस
न्यौपानेद्वारा गौमुखी बजार इलाकालाइ निशुल्क जग्गा प्रदान

प्युठान । प्यूठान उद्योग वाणिज्य संघ प्यूठानका पुर्व अध्यक्ष ज्ञामुराम न्यौपाने र उहाँकी पत्नी उद्योग वाणीज्य संघ गौमुखी बजार इलाकाका अध्यक्ष कमला पोखरेलले उद्योग वाणिज्य संघ गौमुखी बजार इलाकालाई निशुल्क जग्गा प्रदान गर्नु भएको...

पुरा पढ्नुहोस
प्युठान अदालतले ०८१/०८२ मा तीन वर्षकै उत्कृष्ट मुद्दा फर्छौट

खलंगा  प्युठान अदालतले आ.व. २०८१/०८२ मा ७०.५ प्रतिशत मुद्दा फर्छौट गरेको छ । कुल ७९० थान मुद्दा रहेकोमा जम्मा ५५७ मुद्दा फर्छौट गरेको जानकारी गराएको छ। गत आर्थिक वर्षबाट सरि आएका २०२ मुद्दा सहित फर्छौट...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको बार्शिक समिक्षा,धानमा तीन हजार नौसय ९५ रोपनी जग्गामा क्षेत्र बिस्तार

प्युठान प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाई प्युठानको ०८१/०८२ को वार्षिक प्रगति समिक्षा कार्यक्रम  खलङ्गामा सम्पन्न भएको छl प्रधानमन्त्री आधुनिककरण परियोजनाको ०८१/० ८२ को स्वीकृत कार्यक्रम अनुसार भए गरेका गतिविधि, उपलब्धी र चुनौती सहितको प्रगति...

पुरा पढ्नुहोस
जनप्रतिनिधि बाटै विकासमा बिग्रह पैदा गर्ने काम भयो : मन्त्री राणा

प्यूठान । लुम्बिनी प्रदेशा सहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले जिल्लाको विकासमा जनप्रतिनिधिवाटै बाधा पु¥याउने काम भएको बताउनु भएको छ । शुक्रवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन...

पुरा पढ्नुहोस
झिमरुकका युवाहरुलाई उद्घोषणकला तालिम

प्यूठान । झिमरुक गाउँपालिका वडा नम्वर १ मा तिनदिने उद्घोषण कला सम्वन्धी तालिम मंगलवार सम्पन्न गरिएको छ । वडामा रहेका युवायुवतिलाई लक्षित गरी तालिम संचालन गरीएको हो । झिमरुक गाउँपालिका वडा नम्वर १ को आयोजनामा...

पुरा पढ्नुहोस
गरीब, असहाय बालबालिकाको अभिभावक बन्दै समाज कल्याण केन्द्र

  दाङ  समाज कल्याण केन्द्र नेपालले विपन्न तथा असहाय बालबालिकालाई सहयोग कार्यक्रम अन्तरगत घोराही १६ स्थित आधारभूत विद्यालय सानी अम्बापुरमा अध्ययनरत २ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।समाज कल्याण केन्द्रका अध्यक्ष निर्मला गौतमको...

पुरा पढ्नुहोस

दाङ् समाज कल्याण केन्द्र नेपालले विपन्न तथा असहाय बालबालिकालाई सहयोग कार्यक्रम अन्तरगत घोराही १६ स्थित आधारभूत विद्यालय सानी अम्बापुरमा अध्ययनरत २ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । समाज कल्याण केन्द्रका अध्यक्ष निर्मला गौतमको...

पुरा पढ्नुहोस
सरुमारानी गाउँपालिकामा बालविवाह अन्त्य तथा बालमैत्री स्थानीय साशन सम्वन्धी अभिमूखिकरण

प्यूठान । सरुमारानी गाउँपालिका वडा नम्वर ४ वड्डाडामा बालविवाह अन्त्य तथा बालमैत्री स्थानीय शासन सम्वन्धी दुई दिने अभिमूखिकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । वडा अन्तरगतका बालवालिका तथा जनप्रतिनिधिको सहभागीतामा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको...

पुरा पढ्नुहोस