मुख्य समाचार
प्यूठान प्यूठान उद्योग बाणिज्य संघ अन्तरगरका पाँच बजार इलाकाको अधिबेशन शनिवार सम्पन्न भएको छ । नौ बजार इलाका रहेको संघको बाकी इलाका अधिबेशन फागुन १७ गते हुनेछ्न । स्वर्गद्वारी नगर बजार क्षेत्रको १७ औँ...
पुरा पढ्नुहोसप्यूठान माण्डवी गाउँपालिका-२ रातापानीमा एक बृद्ध दम्पत्ति मृत फेला परेका छन । बङ्गलाचुली नजिकै रातापानी लेक स्थित एक घरका दम्पती मृत फेला परेका हुन । ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया ...
पुरा पढ्नुहोसनेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले निर्माण क्षेत्रका समस्यालाई अवज्ञा गर्दै आएको बताउनुभएको छ । मंगलवार निर्माण व्यवसायी संघ प्यूठानको १२ औं साधारणसभा तथा छैठौं अधिवेशनलाई उद्घाटन गर्दै उहाँले राज्यका नीति नियमका...
पुरा पढ्नुहोसप्युठान नसर्ने रोग पहिचान तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम गौमुखी गाउँपालिकाको सभाहल पुजा लिवासेमा सम्पन्न भएको छ। स्वस्थ्य कार्यालय प्युठानको आयोजना तथा गौमुखी गाउँपालिकाको समन्वयमा भएको अभिमुखीकरण कार्यक्रममा नसर्ने रोग सम्बन्धि जानकारी गराइएको हो। फाल्गुन महिनामा...
पुरा पढ्नुहोसप्यूठान । संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले यसको खारेजीको विकल्प नरहेको बताउँदै आएको छ । संघीयताले देशमा राजनैतिक तथा आर्थीक संकट समेत निम्ताउदै आएकोले तत्काल यसको खारेजी गर्न राजमोले माग गर्दै आएको छ...
पुरा पढ्नुहोसप्युठान मल्लरानी गाउँपालिकाको आयोजनामा १ र २ नम्बर वडाको पाएक पर्नेगरि २ न. वडाको चुजामा एकदिने पशुसेवा स्वास्थ्य शिविर सप्पन्न गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले सम्बोधन गर्दै कृषि र...
पुरा पढ्नुहोसनेपालमा सघीयताले देशलाई नै आर्थिक भार बोकाएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । राष्ट्रिय जनमोर्चा प्यूठानले आईतवार जुम्री प्यूठामा आयोजना गरेको “नेपालको सन्दर्भमा संघीयताको औचित्य” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले संघीयताले देशमा आर्थिक भार...
पुरा पढ्नुहोसप्यूठान जिल्लामा मृगौला फेल भएका बिरामीको उपचारका लागि डायलासिस मेसिन खरिद गर्न प्यूठान उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ । मेसिन खरीद गर्न संघले एक लाख रुपियाँ सहयोग गरेको हो । शनिवार स्वर्गद्वारीमा बसेको...
पुरा पढ्नुहोसप्यूठान आर्थिक वर्ष ०८०/०८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनको प्यूठान जिल्लाको नतिजामा मल्लरानी गाउँपालिका पहिलो भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तय गरेको कार्यविधि अनुसारको मूल्यांकनमा उच्चतम प्रदर्शन गर्ने स्थानीय तहमा...
पुरा पढ्नुहोसप्युठान मल्लरानी गाउँपालिका ५ नम्बर वडा जोर पोखरीमा तीन दिने बाख्रापालन तालिम सप्पन्न भएको छ। मल्लरानी गाउँपालिकाको वार्शिक कार्यक्रम अन्तरगत किसानलाई व्यावसायिक रुपमा अगाडी बढाउने उदेश्यले तालिम संचालन गरिएको पशुशाखा प्रमुख बाबुराम न्यौपानेले बताउनु भएको...
पुरा पढ्नुहोस









