मङ्लबार, मंसिर १०, २०८२

माल्लरानि मा अनेसि संघको दोस्रो परिषद बैठक सम्पन्न

कमल पौडेल , प्युठान

 

प्युठानको मल्लरानि   गाउपालिका मा अखिल नेपाल शिक्षक संघ को दोस्रो परिषद बैठक खलङा मा सम्पन्न भएको छ । अ ने शिक्षक संघ मल्लरानि का का अध्यक्ष कुलराज पौडेल को अध्यक्षता मा अगाडि बढेको कार्यक्रम मा अखिल नेपाल शिक्षक संघ का केन्द्रीय महासचिव चक्रपाणि पौडेल ले प्रमुख अतिथि को आसन बाट बोल्दै २०४३ सालमा स्थापना भएको यस संघसंगठन ने शिक्षक का हकहित अन्याय अत्याचार विरुद्ध संघर्ष गर्दै सरकार सङ पनि शिक्षकहरुका माग र आबसेक्ता लाई बुझ्ने र ति मागहरूला पुरगराउनको लागि पनि बिगत देखि अहिले सम्म पनि अबिचलित रुपमा अहिलेसम्म पनि निरन्तर लागिरहने पहिलो र अब्बल संघसंगठन भएको हुद शिक्षकहरुका धेरै मागहरुलाई विभिन्न आन्दोलन माद्यम बाट पुरा गर्दै आयको कुरा बताउनु भएको छ । रा ज मो ले लियको नितिसिदान्त लाई मुख्यपदप्रर्दसक मानि अगाडि बढिरहेको कुरा समेत राख्नु भएको थियो । उक्त कार्यक्रम मा रा ज मो के स तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण ब खड्का लुम्बिनी प्रदेश अध्यक्ष बोम ब खत्री रा ज मो लुम्बिनी प्रदेश सल्लाहकार सुरेस थापा मल्लरानि गा पा का अध्यक्ष अम्मरध्वज राना अखिल नेपाल युबक संघ का के स जिल्ला अध्यक्ष कमल पौडेल समेत प्रशिक्षणात्मक मन्तव्य राख्दै परिषद बैठक सफलता को सुभकामना राख्नु भएको थियोे उक्त कार्यक्रम अस्मिता बि सि को स्वागत र कृष्ण के सि को संचालमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?