शनिबार, साउन १२, २०८१

अखिल नेपाल शिक्षक संघ स्वर्गद्वारीको नगर अधिवेशन सम्पन्न देबिराम बस्नेतको अध्यक्षतामा १९ सदस्य समिति गठन

 

सिभ पंथी

प्युठान
देवीराम बस्नेतको अध्यक्षता ,
भरत सुनार को, संचालन बाट अघी बढेको कार्यक्रम मा ज्ञात अज्ञात सहीद प्रति एक मिनेट मौनधारण, गरेपछि, हरी चन्द्र रेग्मी ले उपस्थित जनसमुदाय हरुलाई सब्दबाट स्वागत गर्नु भएको थियो भने , उक्त अधिवेशन मा , प्रमुख अथिति शिक्षक संघकी केन्द्रीय सदस्य बिन्दु बीस्ट ले , उद्घाट भाषण गर्नु भएको थियो, ।

रास्ट्रीय जनमोर्चा जिल्ला उपध्यक्ष इमान सिंह खड्का जिल्ला सदस्य हरु, इन्द्र बहादुर खड्का, मिनराज राना, गिर बहादुर गुरुङ्ग, जनजाती सम्मलेन का केद्रीय सल्लाकार बिर बहादुर पुन , शिक्षक संघ जिल्ला सचिब, सदस्य हरुले, अधिवेशन सफलताको लागी शुभकामना दिनु भएको थियो ,।

सबै बक्ता हरुले , शूलभ व्यवाहारिक एबं गुण स्तरीय शिक्षा लागु हुनुपर्नेमा जोड दिनुभएको थियो
नयानिर्बचित हुने समितिले ब्यापक संगठन बिस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो

, देवीराम बस्नेतको अध्यक्षता मा
१३ पूर्ण ६ सल्लाकार गरी जम्मा,१९ सदस्यी रहेको नगर समिति गठन गरेकोछ, उपा-अध्यक्ष दिनुप्रसाद अधिकारी , सचिब’ भरत सुनार , स-सचिब ‘ चित्र बहादुर बुढा, कोषाध्यक्ष ‘ चन्द्रा खनाल , सदस्य हरु, शालिक राम पोख्रेल , सुनिता परियार , पूर्ण बहादुर बुढा , भुपेन्द्र अधिकारी , आत्मराम पौडेल , पार्वती खनाल , साबीका सुनार , बेगम बसेल , सल्लाकार हरु , भूपाल सिंह थापा , शोभाराम आचार्य , बुद्धिराम पुन , निम बहादुर पुन , गोपाल सिघ बुढा , हरी चन्द्र रेग्मी रहनु भएको छ , नब निर्बचित समितिलाइ भूपाल थापा र राज राना ले बधाई दिनुभएको थियो , अन्तिम मा दोश्रो चरणको कार्यक्रम अध्यक्षले बिधिबत रुपमा बिर्जन भएको घोषणा गर्नुभको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal