शनिबार, साउन १२, २०८१

संसद खसिको टाउको

जनक बिसि !
संसद (दुमा) खसिकाे टाउको झुन्डाएर कुकुरको मासु बिक्री गर्ने पसल हाे ।

कम्मुनिस्ट पार्टीमा बाेल्सेबिक(बहुमत)
मेन्सेबिक ( अल्पमत )
देखा परि रहन्छन
र बाेल्सेबिकहरु माथि
मेन्सेबिकहरुले
अनैतिक तरिकाले
प्रहार गरि रहन्छन।
बाेल्सेबिकहरुले संसदलाई उपयोग गर्‍यो
९५%प्रतिशत गरिब निमुखा दिन दु:खिहरुका समस्या
सम्बाेधन हाेईन
मुटठिभर शाषक वर्ग हितको फाेहाेरि खेल याेजना र षड्यन्त्रलाइ जनताको बिच ल्याउन एक कसरत हाे याे
यहाँ जनताको काम
गरिदैन
यसैले संसद खसिकाे टाउको झुन्डाएर कुकुरको मासु बिक्री गर्ने पसल हाे ।

कम्मुनिस्ट पार्टी
बाेल्सेबिकहरुले
संसदलाई कार्यनीति
रुपमा उपयाेग गर्दछ ,
तर यहाँ
के देखियाे भने पार्टी संसद सरकारमा जादा दक्षिणपन्थि सडकमा आगाे बालि रहदा क्रान्तिकारि ,
यहाँ जताततै मेन्सेबिक( अल्पमत) हरु सलबलाई रहेकाे छ
कम्मुनिस्ट पार्टीको लेनिनबादि सिद्धान्तबाट बिचल्लीत भएर आफै दक्षिण पन्थि समाएकाे छ
जनताकाका रणनीति र जल्दाबल्दा समस्याहरुबाट भागि रहेकाे छ ।

बाेल्सेबिक(बहुमत) हरुले संसद उपयोग गर्दा संसदलाई कमजोर बनाई जन क्रान्तिकाे बाटो तयारी गर्दै जादा
र जनताको आधिबेहरि उठान गर्ने रणनीति तयारी गर्दा
यहाँ त
मेन्सेबिक(अल्पमत)हरु सडकमा भागि रहेकाे छ
दक्षिणपन्थि बाटो दगुरेर
दक्षिणपन्थि भनी रहेको छ
कम्मुनिस्ट पार्टीको लेनिनबादि सिद्धान्तबाट बिचलित भएर आफै उहीँ
दक्षिणपन्थि बाटो कुदिरहेकाे छ –
हाे यहाँ संसद प्रतिक्रियाबादि सत्ता
श्रमजीवी जनताको भलाे
चाहने सत्ता हुँदै हाेईन
त्यसैले संसद (दुमा)
खसिकाे टाउको झुन्डाएर कुकुरको मासु बिक्री गर्ने
पसल हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal