त्रिभुवन भट्टराई
बिरोध को लागी बिरोध को राजनिती
गर्ने हरु संग सजक हुनै पर्ने हुन्छ ।
पाटी का निर्णय हरु कसै कसै लाई
ठिक नलाग्न पनि सक्छ यो कुनै नौलो कुरा होईन ।
तर आज सम्म को इतिहासमा पाटी निर्णय गर्ने सबालमा
चुकेको पाईदैन । अहिले को बहस को बिषय रास्टिय राजनिती लाई प्रमुख बनाउने या स्थानिय मुद्दा लाई प्रमुख बनाउने कुरा यत्ति हो । हाम्रो मात्र हैन दुनिया का कम्युनिस्ठ पाटी हरु जनबादी केन्द्रियता र लेनिनबादी संगठनात्म सिद्दान्त को आधारमा चलेको पाईन्छ ।
हामी पनि अहिले सम्म जनबादी केन्द्रियता र लेनिन बादी संगठनात्मक सिद्दान्त को आधारमा चलिरहेका छौ ।
यो सत्य हो की अहिले का भु.पु भरि सबैलाई जनबादी केन्द्रियता र लेनिनबादी पद्दती र लेनिनबादी संगठनात्मक
सिद्दान्द घाटीमा मा अडकेको मासु को हड्डी सरह भएको छ भन्ने कुरा उनीहरु को कार्यसैली बाट प्रस्ट देखिन्छ ।
आस्चर्य त के देखिन्छ भने जुन ब्यक्ती हरु आफै स्व इच्छाले राजनिनामा दिएर या पाटीको कार्बाहीमा परि
भु.पु भएका छन । पाटी को सबैभन्दा चिन्ता इनिहरुले (भु.पु हरुले) नै गरेको पाईन्छ । जस्ले पाटी लेबी दिन पर्दैन भन्छ , जस्ले कार्यालय कोटा या पाटी संचालनको
लागी उठाउने आर्थिक श्रोत न्वारनको बल लगाएर रोक्न प्रयत्न गर्दछ , जस्ले पहिला भु.पु नहुदा सम्म आर्थिक हिनाबिना गरि आफ्नो गोजी भर्ने काम गरे आज हाम्रै अगाडी महान क्रान्ती कारी उनी भएरे । हामी पाटी चलाएर बसेका जती सबै दछिणपन्थी भइम रे । एउटा पाटीको नेता पुर्ब मेची देखि पस्चिम माहाकाली सम्म पाटी हित र जनहितमा काम गरि पसिना बगाई रहेको छ
उ दछिण पंथि भयो रे जुन नेता पाटी बाट राजीनामा दिएर घरमा ना.नातीना खेलाउने पेसा नै बनाएका छन उनी माहान क्रान्ती कारी भएरे रे । अहिले का यी घटना क्रम हरु बड आस्चर्यलाग्दा छन । थप आस्चर्य त के देखिन्छ भने पाटी को नाम मसाल नै मन पर्ने , संगठनको नाम मुल प्रबाह नै मन पर्ने तर पाटी र मुलप्रबाह ले गरेका निर्णय नमान्ने ,अनुसासन मा नबस्ने अनि भुपु भुपु हरुले
अघोसित रुपमा भुपु पाटी पनि चलाईरहने । यदी अहिलेका भुपु हरुले नया पाटी निर्माण गरेर गैहाले भने पनि नया बनेको पाटी संगठनमा पाटी सिस्टम र अनुसासन चाहिन्छ या चाहिन्न या मोहन जी लाई गाली गरेसी पाटी चल्छ यसको जबाब कुनै भुपु हरु संग छ कि छैन ؟؟؟