
काठमाडौँ
विद्यार्थी तथा अभुभावाकहरुको मन मुटुमा बस्न सफल रिचमण्ड कलेजेले कलाकी चोकमा रहेको ट्राफिक कार्यालय संगै, आफ्नो नयाँ भवन बाट नयाँ व्यस्थापनका साथ आफ्नो सेवा प्राम्भ गरेको छ। विगत लामो समय देखि शैक्षिक गुणस्तरमा नाम कमाउन सफल यस कलेजले छोटो समय मै विद्यार्थी तथा अभीभावाकहरुको मन जित्न सफल भएको स्रोतले जनाएको छ।
मानविकी तथा व्यवस्थापन संकाय बाट आफ्नो सेवा प्राम्भ कलेजले अब +2 तहमा कानुन तथा विज्ञान संकायको पनि सेवा प्रारम्भ गरेको छ। दक्ष तथा अनुभवी शिक्षकहरु रहेको यस कलेजले शैद्वान्तिक शिक्षण प्रणाली भन्दा व्यावहारिक र जीवनोपयोगी शिक्षाम आधारित रहेको दिएको क्याम्पस प्रमुख दीपकबाबु निरौलाले जनाएका छ्न।
५० हजार स्वास्थ्य विमा सहित उत्कृष्ट विध्यार्थिहरुलाई विभिन्न NGO मा जागिरको व्यवस्था र विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा इन्टर्न तथा जागिरको ब्यबस्था गरिने क्याम्पस प्रमुख निरौलाले जनाएका छन्।
विभिन्न NGO तथा INGOहरु सँगको सहकार्यमा विध्यार्थिहरुलाई विभिन्न तथाका क्षात्रवृत्तिको समेत व्यवस्था रहेको क्याम्पस प्रशाशनले जनाएको छ। “हामीले विध्यार्थी तथा अभिभावकहरुको इच्छा र समयको मागलाई सम्बोधन गर्दै कानुन तथा विज्ञान विषयको पनि अध्यापन कार्य प्रारम्भ गरेको छौ। ” निरौलाले हाम्रा सम्पादकलाई जनाएका छन्। विद्यार्थी तथा अभुभावाकहरु ज्यूहरुलाई सिघ्र आफ्नो सिट सुरक्षित कलेजले अनुरोध गरेको छ।