शनिबार, साउन १२, २०८१

कामरेड गाेञ्जालाे लाई श्रद्धाञ्जली

रबि पाैडेल ,पाण्डेचरि

एक मुठ्ठी उठाई सलाम
उचाे शिर झुकाई श्रद्धाञ्जली
पेरु कम्युनिस्ट पार्टी का नेता
साईनिङपाथ क्रान्ति का संस्थापक
कामरेड गाेञ्जालाे लाई हार्दिक श्रद्धाञ्जली

पेरुवालि जनता का अाषाका केन्द्र
क्रान्ति मा समर्पित गाेञ्जालाे तिमी
सत्तरी हजार काे बलिदान पछि
सिख्रिले बेरे १९९२ देखि

तिम्रा अास्था ढलाउन
अमेरिकी साम्राज्यवाद ले
सडायाे २९ बर्ष जेल
र मार्याे तिम्रो भाैतिकरुपि शरीर

ढल्याे तिम्रो भाैतिरुपि शरीर
ढल्दैन बिचार,
मर्याे तिम्राे अस्थिपन्जर
मर्ने छैनन कदमहरु

भुल्ने छैनन क्रान्तिकारी तिम्रो याेगदान लाई
सम्झेका छन बिस्वभरि तिम्रो अदम्य शाहष लाई
शरीर मरेपनि बिचार मर्ने छैन
शरीर ढले पनि अास्था ढल्ने छैन
कामरेड “अमिमायल गुञ्जमान” हार्दिक श्रद्धाञ्जली ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal