सोमवार, माघ ७, २०८१

त्रिभुवन माध्यमिक बिधालय गुल्मी मुसिकोटमा जापानी संस्था जिजिपि को आर्थिक सहयोगमा निर्मित भवनको एक समारोहबिच हस्तान्तरण

सुर्य भुसाल
त्रिभुवन माध्यमिक बिधालय गुल्मी मुसिकोटमा जापानी संस्था जिजिपि को आर्थिक सहयोगमा निर्मित भवनको एक समारोहबिच हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा बि. ब्य.स का अध्यक्ष मदनदिप घिमिरे को अध्यक्षता मा भएको हस्तान्तरण कार्यक्रममा जापानी राजदुतावास का सचिब मियामोटो केनटारे, विशिष्ट अतिथि नारुओ कात्ते तथा मुसिकोट नगरपालिका नगरप्रमुख सोमनाथ सापकोट , प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल,मुसिकोट नगरपालिका वार्ड न. -२ का वडाध्यक्ष लक्ष्मण खत्री लगाएतका जनप्रतिनिधि हरु बिधालयका शिक्षक बिधार्थि अभिभाबक हरुको उपस्थितिमा भबन हस्तान्तरण गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?