आइतवार, अशोज १४, २०८०

कंङ्के देउराली युवा क्लब द्वारा शैक्षिक सामग्री बितरण

राजन जंङ्ग कुंवर मदाने

कङ्के देउराली युवा क्लबको सहजीकरणमा मेगाहट ग्रुप द्वारा प्रशैक्षिक सामाग्री बितरण गरिएको छ।कार्यक्रम आज जनक आधारभुत विद्यालय, मदाने, ६, नुवारमा सम्पन्न भएको हो।
कार्यक्रममा जनक आधारभुत विद्यालयका ३० जना र बराह प्राथमिक विद्यालयका १० जना गरी कुल ४० जना विद्यार्थीलाई उल्लेखित शैक्षिक सामाग्री वितरण गरिएको छ ।

सामाग्री प्रति विद्यार्थी:

झोला १ थान
कापी आधा दर्जन
टोपी १ थान
पेन्सिल१ दर्जन
इरेजर १ थान
कटर १ थान

बितरण गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?