शुक्रबार, माघ १७, २०८२

अखिल नेपाल शिक्षक संघको ३६औं स्थापना दिबस सम्पन्न

प्युठान अखिल नेपाल शिक्षक संघको ३६औ स्थापना दिवस सम्पन्न । अध्यक्ष अर्जुनबहादुर के सी को अध्यक्षता, केन्द्रीय समिति सचीव बालाराम पोख्रेलको प्रमुख आतिथ्यता, प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगीको बिशेस आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्युठान जिल्लाबाट मिति २०७६ असोज १७ देखि २०७९ असोज १५ सम्म सेवा निवृत्त शिक्षकलाई सम्मान गरीएको थियो । कार्यक्रम मा निवृत्त शिक्षकको तर्फबाट राजेन्द्र के सी , एकीकृत अखिल संगठनका उपाध्यक्ष नरबहादुर घर्ती , राजमो प्रतिनिधि पदमा पण्डित , महासङ अध्यक्ष शेरबहादुर थापा, लगायतले शुभकामना दिनुभयो भने कार्यक्रमको सन्चालन सचीव ध्रुव गिरीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal