शनिबार, साउन १२, २०८१

जनज्योति आधारभुत विद्यालयको ३८औं वार्सिक उत्सब सम्पन्न

गुल्मी जिल्ला
धुर्कोट गाउंपालिका वडा नं तिनमा पर्ने जनज्योती आधरभुत बिद्यालयको ३८ औं वार्सिक उत्सब सम्पन्न भएको छ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्षय धन बहादुर थापा सुर्यको अध्यक्षयता ,शिक्षक मित्र बहादुर थापाले संचालन,र स्वागत भासण प्रधानध्यापक डिल बहादुर जिसिले गर्नुभएको थियो,

कार्यक्रमको प्रमुख अथिती धुर्कोट गाउंपालिकाका उपाध्यक्ष शिव बहादुर खत्री रहनुभएकोथियो भने विशिष्ट अथिती ,धुर्कोट गाउंपालिका तिनका ओडा अध्यक्ष बिस्नु बहादुर थापा श्रीस रहनुभएको थियो। भने अन्य धेरै अथितिहरुको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा बिधालय स्तरीय अन्तरसदानात्मक संस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो।त्यसैगरी अथितिहरुलाइ बिधालयका सिक्षिकाहरुले स्वागत गित बाट स्वागत गरिएको थियो।

वार्सिक उत्सब कार्यक्रम मा बिधायमा उत्कृष्ट हुने छात्रा छत्रहरुलाइ पुरुस्कार बितरण गरिएको थियो।

साथै कार्यक्रममा प्रमुख अथिती धुर्कोट गाउंपालिकाक उपाध्यक्ष शिव बहादुर खत्री ,वडा अध्यक्ष बिस्नु बहादुर थापा श्रीस, पदम बिस्ट ,बाबुराम थापा,मरिचमान कुंवर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal