अन्तर्वार्ता

देशलाई अहिलेको गठबन्धनले निकास दिन्छ:गिरधारिलाल न्यौपाने

  नेकपा एमालेका केन्द्रिय सदस्य ,लुम्बिनी प्रदेश सांसद तथा विशेषधाकिर समितिका सभापति माननीय गिरधारिलाल न्यौपाने संग शंकर प्रसाद पोख्रेललले लिएको सानो अन्तरबार्ता     माननीय गिरधारीलाल न्यौपाने जि तपाइले ईन्डिया देखि नेपाल सम्म राज,नीति रूपमा समाज सेवामा लाग्नुभयो...

पुरा पढ्नुहोस
फ्रेडरिक एङ्गेल्सको ऐतिहासिक अन्तरवार्ता: साम्यवाद भनेको के हो?

 कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स  प्रश्न नं १‍. साम्यवाद भनेको के हो ?सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भन्दछन ।प्रश्न नं २. सर्वहारा वर्ग भनेको के हो ?सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो जो कुनै प्रकारको...

पुरा पढ्नुहोस
एमएलपिडीको युवा नेतृत्व निकै अध्ययनशील, जुझारु र इमानदार रहेको पाए :सुवास जिसि

 अखिल (छैठौं) का महासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुवाश जिसी जर्मनको कम्युनिस्ट पार्टी एमएलपिडी र युवा सङ्गठन रिबेलको आमन्त्रणमा गत २०८० वैशाख २४ देखि जेठ १८ सम्म जर्मन जानुभएको थियो । उहाँ फर्केपछि जर्मन...

पुरा पढ्नुहोस
म एमालेको होलि होइन :दुर्गा प्रसांइ

नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले आफू पार्टीको हली र झोला बोकेर हिँड्ने कार्यकर्ता नभएको बताएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन एमालेको कार्यकर्ता भएर चुनावमा नहिँड्ने उनले बताए । लोकतन्त्र विरोधी र राजावादीकाे...

पुरा पढ्नुहोस
अस्वस्थ र अपङगा जस्तै भयर पनि मैले हिम्मत र साहस हारेको छैन:प्रेम गायक

झिम्रुक पोष्ट अनलाईनले लिएको आज हामी सॅग अन्तर्वार्ता सम्वादमा हुनुहुन्छ पोखरा महानगरपालिका वडा नम्बर १६ का खुल्ला वडा सदस्यका उम्मेदवार प्रेम गाएक ज्यु। उहाॅ निस्वार्थि र हकि स्वभावका ब्यक्तित्वले परिचित हुनुहुन्छ। साथै उहाॅ असक्त र बिमारी पनि...

पुरा पढ्नुहोस
मध्यमवर्ग कायर हुँदा क्रान्ति ढिलो हुन्छ : कार्ल मार्क्स (ऐतिहासिक अन्तर्वार्ता)

कार्ल माक्र्सले सन् १८७९ जुन ९ मा अमेरिकी रिपब्लिकनहरुले सञ्चालन गरेको एक पत्रिकाका लागि आफ्नो जीवनकालको सबै भन्दा लामो र महत्वपूर्ण अन्तर्वार्ता दिएका थिए । अमेरिकन पत्रिका chicagotribune.com का एक सम्वाददाताले कार्ल माक्र्ससँग उनको...

पुरा पढ्नुहोस
अलग संगठन बनाउने अनि एउटा बैधानिक सस्थाको नाम लिन मिल्छ?

मुल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सचिब त्रिभुवन भट्टराई शीत झिमरुक पोस्टले लिएको संक्षिप्त अन्तरबार्ता आज ८ अगस्त मा हुने भेला वा सभा को आयोजक को हो बताइदिनुहुन्छ्की ?? – मुलप्रबाह द्वारा कार्बाही गरि...

पुरा पढ्नुहोस
वाग्दुला–भिम गिठे सडकको समस्या नै यो क्षेत्रको सबै भन्दा ठूलो समस्या हो–सांसद तारा जिसी

 प्रदेशको प्रदेश सभामा आ.व.२०७८–७९ को बजेट पेश हुदैछ, प्युठान जिल्लामा के कस्ता योजना पेश गर्नुभएको छ? यसैमा केन्द्रीत रहेर राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सांसद तारा जिसीसँग पत्रकार टेकराज भुसालले गर्नुभएको विशेष कुराकानी:१) प्रदेशको बजेटबाट प्युठान...

पुरा पढ्नुहोस
कृष्ण थापाले आफु र पार्टीमाथी कलंको टिका लगाउदै हुनुहुन्छ–तारा जिसी

लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्न गर्ने एकल साँसद हुनुहुन्छ माननीय तारा जिसी  जेष्ठ २७ गते गण्डकी प्रदेशमा पथ्ृवीसुब्बा गुरुङ नेतृत्व सरकारले विश्वासको मत लिदैछ,त्यसैमा केन्द्रीत रहेर माननीय कृष्ण थापाको भूमिका कस्तो होला भनी जबाफ...

पुरा पढ्नुहोस
पुजिपती बर्गले आफ्नो सत्ता टिकाउन षड्यन्त्र गर्नेगर्छन -जनक बिसि

प्युठान जिल्ला सारी गाविस साविक स्वर्गद्वारि नगरपालिका वडा नम्बर ५ निवासि बुवा जुठे बुढाथोकी र आमा जैकलादेवि बुढाथोकी काे काेखबाट २०१६ साल भदौ ५ गते जन्मनु भएको रिखेन्द्र बिसि निम्न किसान वर्गबाट आउनु भएको...

पुरा पढ्नुहोस