गजल कविता

के सुनाउ ब्यथा ?

धुर्ब गिरी एर्पोटको सुन ट्याक्सीमा जादा घटेर कम हुने पक्राउ पर्ने मालिक हैन भरिया दाइ पर्ने के सुनाउ ब्यथा अन्याय हावी न्यायलाई मार्दिने बनेर संसद मन्त्री र नेता मानव नै बेच्दिने सम्पत्ति छैन बिचरा मन्त्री मालिक छन श्रीमती पजेरो चढी...

पुरा पढ्नुहोस
आएको छ त गणतन्त्र !!!

धुर्ब गिरी सोर्ह वर्षे यौवनको प्रवेशसंगै भ्रष्टाचार गर्ने हिम्मत र आँट गर्दै हत्या हिंसाका अपराधीलाई आम माफी दिँदै कुइन्टल कुइन्टल सुन समाएर सुन मालिक होइन भरियालाई पक्रेर भेटाएको सुनको तौल दिनहु घटाएर बडो उत्साह उमङ्ग बोकी आएको छ त गणतन्त्र । कानुन...

पुरा पढ्नुहोस
जेल

कृष्ण सेन इच्छुक अमर रहुन जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ जहाँ सुन्दर सपना सधैँ अवैध हुन्छ जहाँ मुक्त आकांक्षाहरू बन्देज हुन्छन् जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ बन्दुकको पहरा होस् अथवा...

पुरा पढ्नुहोस
कठै मेराे देश र प्रजातन्त्र 

कृष्ण खत्री इतिहाँसकाे त्याे काल खन्डमा ।वीर पुर्खाहरुकाे पाैरखवाट ।निर्माण गरियकाे याे मेराे देश नेपाल । हिजाे जहानिया अन्धकारमा फस्न विवस भयाे । रास्ट्रकाे भविस्य निर्माण गर्न लडे विर पुर्खा फेरि । रास्ट्र ,रास्ट्रियताकाे मर्म जाेगाउन । ती मेरा...

पुरा पढ्नुहोस
नारिहरु जुरुक्क उठ

  जनक बिसी कति सही रहने अन्याय अत्याचार धेरै छ उठ सबै महिलाहरू समानता ल्याउनु छ ! पुरूष प्रधान समाजमा दमन धेरै छ संसार भरिका महिलाहरूको मुक्तिको दिन ल्याउनु छ !! आफु मुक्ति हुन महिलाहरू क्लाराजेटकिङ बन्नु छ क्रान्तिकारी तुफानसंगै च्याङचिङ...

पुरा पढ्नुहोस
अमेरिकी साम्राज्यबाद भगाऔ !!

  जनक बिसी भारत #१- मिलेनियम चालेन्ज कार्पोरेशन (MCC) अब देशमा सक्रिय देखियो ! MCC संझौता होईन संन्धि हो भनेर आफै अमेरिका बोल्यो !! #२- MCC नेपालको कानुन भन्दा माथि छ ! २०७२ को संबिधानलाई नै जलाई दिएको छ!! #३-...

पुरा पढ्नुहोस
“नैतिकताको भाउ”

सुमन सुवेदी साथिले साथ छोड्दै गय, पैसामा सम्बन्ध जोड्दै गय, आफन्त हिंजो आफ्नै थिय, बिस्तारै सम्बन्ध तोड्दै गय, गाउॅभरी चर्चा उसकै हुन्छ, हातभरी पैसा समाई गन्दा, घट्दैन इज्जत तरपनी उसको, अख्तियारले कठालो समायो भन्दा । नैतिकताको भाउ घटेकोछ अचेल, अराजकताको बजार बनेपछी, सम्बन्ध संस्कार सिकिस्तै...

पुरा पढ्नुहोस
स्वार्थी संसार

  कृष्णा राना महलमा बस्नेले, झुपडीमा बस्नेकाे, पीडा बुझ्दैन हजुर । झुपडिमा बस्नेले, सडक पेटीमा बस्नेकाे, पीडा बुझ्दैन हजुर । अघायकाे मान्छेले, भाेकाे पेट भएकाे, मान्छेकाे पीडा बुझ्दैन हजुर । साहारा भयकाे मान्छेले, बेसाहाराकाे , पीडा बुझ्दैन् हजुर । सह अस्तित्व कायम राख्न कसैले, पनि चाहद‌‌ैन हजुर । सबैले, अा- अाफ्नाे...

पुरा पढ्नुहोस
मानवताकाे पक्षमा

मिनबहादुर राना मान्छे सिक्न चाहान्न सिकाउन चाहान्छ सुन्न चाहान्न सुनाउन चाहान्छ बुझ्न खाेज्दैन बुझाउन खाेज्दछ देख्न मान्दैन देखाउन माग्दछ याे दुनियाँ पनि अचम्मकाे छ खाेक्राे सत्यकाे लडाइ चलिरहेछ आफूलाई सत्य सावित गर्ने हाेडमा मान्छे निम्नस्तरकाे प्रतिस्प्रधामा उत्रेकाे छ जब जित्ने आकांक्षाले सीमा नाघ्छ तब विजयकाे नाममा फगत एक थाेपा अवीर पहिरन फगत...

पुरा पढ्नुहोस
गजल

(गजल) १)भाईभाइ को सम्बन्ध टुटाएर के पायौं ? स्वार्थ बोकि एकता जुटाएर के पायौं ! कसले गर्छ समर्थन देश टुक्रा बनाउने लाई जातित्वको राज्य छुट्याएर के पायौं ? पुरुष प्रधान समाजमा मै हु भन्ने पुरुषले नै आफ्नै चेली को ईज्जत्...

पुरा पढ्नुहोस