गृहपृष्ठ

जनप्रतिनिधि र उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानविन गर्न जेनजी प्युठानको माग

प्यूठान । जेनजी समुह प्यूठानले जनप्रतिनिधि, उच्च पदस्थ कर्मचारी, ठेकेदार र उनका आफन्तहरुको सम्पत्ती छानविन गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारी समक्ष माग गर्दै १५ दिन भित्र छानविन सुरु भएको लिखित जानकारी...

पुरा पढ्नुहोस
प्यूठान कारागार क्षेत्रमा निषेधाज्ञा

प्यूठान । जिल्ला प्रशासन कार्यालय प्यूठानले प्यूठान कागागार क्षेत्र भित्र निषेधाज्ञा आदेश जारी गरेको छ । अर्को आदेश नभए सम्मका लागि कारागारको २५ मिटर वरपरको क्षेत्रभित्र निषेधाज्ञा गरेको हो । निषेधाज्ञाको समयमा ५ जना भन्दा...

पुरा पढ्नुहोस
नबनियूक्त प्रधानमन्त्रीद्धारा पदभार ग्रहण

काठमाण्डौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नु भएको छ । आईतवार सिंहदरबारमा पदभार ग्रहण गर्दै उहाँले आफू रहरले प्रधानमन्त्री नभई परिस्थितिले प्रधानमन्त्री बन्न पुगेको बताउनुभयो । उहाँले ६ महिना भन्दा आफ्नो कार्यकाल...

पुरा पढ्नुहोस
प्युठान – काठमाण्डाै दिवा यातायात सेवा संचालन

प्युठान । स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रालिले प्युठान – काठमाण्डाै दिवा हाईस सेवा संचालनमा ल्याएकाे छ । प्युठान भिगृ किमिचाैर देखि काठमाण्डाै सम्मका लागि सेवा संचालनमा ल्यायकाे हाे । साेमबार स्वर्गद्वारी नगरपालिकाका मेयर टेक प्रसाद...

पुरा पढ्नुहोस
मल्लरानी गाउँपालिकाका एक युवालाई हैजा संक्रमण

प्यूठान । मल्लरानी गाउँपालिका -२ भैसामारेका ३३ बर्षिय युवालाई हैजा संक्रमण देखियकाे छ । प्युठान अस्पताल विजुवारमा उपचारत रहेका युवालाई हैजा देखियकाे अस्पतालले जनायकाे छ । बुधबार भारतकाे जल्लान्धरबाट फर्कियका उनलाई फर्कदैगर्दा बाटाेमै स्वास्थ्य समस्या...

पुरा पढ्नुहोस
स्वर्गद्धारी-काठमाण्डौ दिवा हाइस सेवा

प्यूठान । प्यूठानको स्वर्गद्धारी देखि काठमाण्डौ सम्मका लागि दिवा हाईस सेवा संचालन हुने भएको छ । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालि प्यूठानले यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै दिवा हाईस सेवा थप गर्न लागेको प्रालिका अध्यक्ष...

पुरा पढ्नुहोस
विश्व पशु दिवस स्वर्गद्धारीमा मनाईने

प्यूठान । नेपाल सरकारका कृषि तथा पशुपक्षि विकास मन्त्री रामनाथ अधिकारीले विश्व पशु दिवस प्यूठानको स्वर्गद्धारीमा मनाउने घोषणा गर्नु भएको छ । आईतवार स्वर्गद्धारी नगरपालिका अन्तरगत कृषि तथा पशुपक्षि सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन...

पुरा पढ्नुहोस
नागरीक स्वतन्त्र मञ्च रास्वपामा समाहित

प्यूठान । विभिन्न व्यक्तिहरुको सहभागीतामा पछिल्लो पटक गठीत नागरीक स्वतन्त्र मञ्च प्यूठान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समाहित भएको छ । आईतवार मञ्चको नेतृत्व गरेका व्यक्तिहरु रास्वपा प्रवेश गरेका हुन । मञ्चको नेतृत्व गरेका पूर्व जिविस...

पुरा पढ्नुहोस
प्रगतिशिलको आयोजनामा तिजगित प्रतियोगिता

प्यूठान । प्रगतिशिल युवा विकास समाज नेपाल नौबहिनी गाउँपालिका ६ लुङको आयोजनामा तिजगित प्रतियोगिता सम्पन्न भएको छ । वडा अन्तरगत रहेका स्वास्थ्य आमा मसमुहको सहभागीतामा शनिवार नौबहिनी गाउँपालिका ६ लुङ पोखरामा प्रतियोगिता सम्पन्न गरिएको...

पुरा पढ्नुहोस
एच.आई.भी रोकथाम कार्यक्रम अन्तरगत जिल्ला स्तरीय सरोकारवाला समन्वय वैठक सम्पन्न

जुमान सि‍‌ह के‍.सी. प्यूठान । आप्रवासि तथा उनका दम्पत्तिलाई केन्द्रित गरि जिल्लामा संचालित एच.आई.भी.रोकथाम कार्यक्रम अन्तरगत जिल्ला स्तरीय सरोकारवाला समन्वय वैठक सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय प्यूठानको सभाहल विजुवार प्यूठानमा सोमवार कार्यक्रम गरिएको हो...

पुरा पढ्नुहोस