मुख्य समाचार

उपप्रमुख रानाकाे शाेकमा साेमबार सार्वजनिक शोक विदा

प्यूठान। स्वर्गद्धारी नगरपालिकाले सोमबार शोक विदा गर्ने भएको छ । नगरपालिका उपप्रमुख मिनराज रानाको निधन प्रति दुःख व्यक्त गर्दै पालिकाले शोक विदा दिने निर्णय गरेको हो ।   पालिकाको आज बसेको आकस्मित बैठकले असार १५ गते...

पुरा पढ्नुहोस
उपमेयर रानालाई नेकपा मसालद्धारा पार्टीको झण्डा ओढाएर सम्मान

प्यूठान । नेकपा मसाल प्यूठानका प्रवक्ता राम पहाडीले पार्टीका सचिवालय सदस्य मिनराज रानाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नु भएको छ ।   स्वर्गद्धारी नगरपालिका प्यूठानका उपमेयर समेत रहनु भएका रानाको पार्थिव शरीर स्वर्गद्धारी नगरपालिकामा...

पुरा पढ्नुहोस
रानाको दुखद निधन प्रति नेकपा मसाल र राष्ट्रिय जनमोर्चाद्धारा दुख व्यक्त

प्यूठान । स्वर्गद्धारी नगरपालिका प्यूठानका उपमेयर मिनराज रानाको निधनमा नेकपा मसाल र राष्ट्रिय जनमोर्चाले दुख व्यक्त गरेको छ । नेकपा मसाल र राष्ट्रिय जनमोर्चामा लामो समय देखि क्रियाशिल रहदै आउनु भएका रानाको निधनले पार्टी...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा उपमेयर रानाकाे ज्यान गयाे

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज रानाको सवारी दुर्घटनामा  ज्यान गएको छ । लु.प्र.०१-००१ झ ०००८ न.को गाडी अनियन्त्रीत भइ दुर्घटना हुँदा उपमेयर रानाकाे घटनास्थलमै ज्यान गएको हो । स्वर्गद्वारी नगरपालिका – २ बाङ्गेसल्ला...

पुरा पढ्नुहोस
मल्लरानी खैराका जेष्ठ नगरिकलाई बाध्यवादन सामाग्री हस्तान्तरण

प्युठान मल्लरानी गाउँपालिका ५ नम्बर वडा खैराका जेष्ठ नागरिकलाई साङीतिक कार्यक्रम संचालन गर्नका लागि बाध्यवाद्न सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ। आब ०८२/०८३ मा वडाले जेष्ठ नागरिकको लागि स्वीकृत कार्यक्रम अंतरगत वडा संजालको माग...

पुरा पढ्नुहोस
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने

काठमाडौँ । एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने भएको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमै नियन्त्रणमा छन् । उनलाई आज राति...

पुरा पढ्नुहोस
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको होटललाई ३ लाख रुपैयाँ जरिबाना

चितवन । भरतपुर महानगरपालिका वडा नं १० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ । यो त्यही होटल हो, जहाँ आज दिउँसो गृहमन्त्री सुधन गुरुङले मगाएको अमलेटमा...

पुरा पढ्नुहोस
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा प्रतिवाद गर्ने

काठमाडौँ । नेकपा एमाले संसदीय दलले उपाध्यक्ष विष्णु पौडेललाई सुनियोजित ढङ्गले पक्राउ गरेको भन्दै संसद्‌मा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । मङ्गलबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसहित बसेको बैठकले यस्तो निर्णय गरेको...

पुरा पढ्नुहोस
स्वास्थ्य प्रवद्र्धनका लागि मिडिया पैरवी कार्यक्रम

प्यूठान । स्वास्थ्य क्षेत्रका सकारात्मक सन्देशहरु प्रवाह गर्न संचारकर्मीहरुलाई आग्रह गरिएको छ । आईतबार स्वास्थ्य कार्यालयमा भएको एक कार्यक्रममा विरामी भएर स्वास्थ्य उपचारका लागि अस्पताल जानु भन्दा आनिवानीमा सुधार ल्याउने गरी सकारात्मक सन्देशहरु प्रवाह...

पुरा पढ्नुहोस
प्यूठानमा ‘विशेष रक्तिम सास्कृतिक साँझ’ प्रर्दशन 

प्यूठान । रक्तिम सांस्कृतिक अभियानले प्यूठानको जुम्रिमा सांङ्गेतिक प्रस्तुती कार्यक्रम गरेको छ । देशका विभिन्न जिल्लाहरुमा ‘विशेष रक्तिम सास्कृतिक साँझ’ अभियान संचालन गरेको रक्तिम परिवारले आईतबार प्यूठानमा सांङ्गेतिक प्रस्तुती गरेको हो । संघीयताको खारेजी, गणतन्त्रको...

पुरा पढ्नुहोस