मुख्य समाचार

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुने

काठमाण्डाै – राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुनेछ । केन्द्रीय तथ्याँक विभागले बिहान १० बजेपछि विवरण सार्वजनिक गर्न लागेको हो । प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र...

पुरा पढ्नुहोस
२४ घण्टामा गुल्मीमा थपिए ७३ जना कोरोना संक्रमीत

राधा पोख्रेल/गुल्मी गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा ७३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । १ सय ३९ जनाको...

पुरा पढ्नुहोस
मुल्य वृद्धिको विरुद्धमा बिप्लव नेतृत्व नेकपाको पर्दसन

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।सोमबार साँज काठमाडौंमा विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बानेश्वरस्थित मिनभवन क्षेत्रमा मसाल  जुलुस निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् । उनीहरुले पेट्रोलियम...

पुरा पढ्नुहोस
मल्लरानी गाउंपालिकाको गांउसभाको दसौं अधिबेसन सम्पन्न

  शंकर प्रसाद पोख्रेल प्युठान जिल्लाको मल्लरानी गाउंपालिकाको गाउंसभाको  दशौं अधिबेशन सम्पन्न भएको छ। गाउंपालिकाका अध्यक्ष अमरधोज राना मगरको अध्यक्षतमा सुरु भएको दशौं गाउसभाको अधिबेशनमा स्वागत भासण गाउंपालिकाकी उपाध्यक्ष सरिता जिसिले गर्नुभएको थियो। बिद्यायन समितिका संयोजक कमल पौडलले...

पुरा पढ्नुहोस
बझाङमा वडा अध्यक्ष र सचिवलाई कालोमोसो

१० माघ, बझाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो दलेका छन् । वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा...

पुरा पढ्नुहोस
जिल्ला प्रशासन कार्यालय गुल्मिमा अत्यावश्यक सेवा बाहेकका सेवा स्थगन

अनिल खत्री १० माघ, गुल्मी – जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक सेवा बाहेकका सेवा स्थगन गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै कोरोनाका कारण कार्यालयमा कार्यरत केही कर्मचारीहरु संक्रमित भई आइसोलेसनमा उपचाररत रहेकाले अत्यावश्यक...

पुरा पढ्नुहोस
ओमिक्रोनबाट संक्रमण हुनेको संख्या ह्वात्तै बढ्यो

कोभिड–१९ को डेल्टा भेरियन्टलाई प्रतिस्थापन गर्न सक्रिय रहेको ओमिक्रोन भेरियन्टको संक्रमण उच्च पाइएको  छ। विश्वव्यापी रूपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरे जस्तै अवस्था नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा।...

पुरा पढ्नुहोस
मूलप्रवाह एकता समाजको राष्ट्रिय सम्मेलनको प्रचार: पंजावको अबोहरमा संगठन निर्माण

खिमराज चालिसे, चंडिगढ ।मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन तयारीका क्रममा विभिन्न क्षेत्र तथा नगरहरुमा प्रशिक्षण, प्रचारात्मक सभा तथा संगठन निर्माण अभियान जारी छ । मूलप्रवाहको आठौं अखिल भारत सम्मेलन...

पुरा पढ्नुहोस
चुच्चे नक्सा राखेर मधेस प्रदेशले सच्यायो राजपत्रको सूचना

प्रदेश २ को नाम ‘मधेस’ भएको जानकारी दिन प्रदेश राजपत्रमा प्रकाशित सूचनामा नयाँ नक्सा प्रयोग गरी त्रुटि सच्याइएको छ। प्रदेश सरकारले यसअघिको सूचनामा निशान छापमा प्रयोग भएको नेपालको पुरानो नक्सालाई सच्याएर लिम्पियाधुरा, लिपुलेक र...

पुरा पढ्नुहोस
२४ घन्टा भित्र थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण

नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि १७ हजार ४३७ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्। योसँगै कूल सक्रिय संक्रमितको संख्या ७७ हजार...

पुरा पढ्नुहोस