मुख्य समाचार

प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरे

प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् ।शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका हुन्...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मुल्य तुरुन्तै घटाउन अखिल छैठौंको: माग

काठमाडौं । अखिल (छैठौं) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अध्यक्ष देवेन्द्र कुँवरले शुक्रबार विज्ञप्ति प्रकाशित गरी मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको हो । सरकारले हालै पेट्रोल, डिजेल र मट्टितेलमा तीन÷तीन...

पुरा पढ्नुहोस
अनेरास्ववियु छैठौं मदाने गाउंपालिकाको भेला सम्पन्न १९ सदस्यीय समिति गठन

  संकर प्रसाद पोख्रेल गुल्मी मदाने गाउंपालिकामा राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल छैटौंको गाउंपालिका स्तरीय भेला सम्पन्न भएको छ। भेलाले कपिल बिकको अध्यक्षतमा १९ सदस्यीय समिती गठन गरेको छ। समितिको उपाध्यक्षमा सारादा खत्री ,सचिबमा निरज...

पुरा पढ्नुहोस
प्यूठानमा कोरोनाबारे सचेतना जगाउन प्रहरीको माइकिङ

अनुज पछाई , प्यूठान ।पछिल्लो समय देशभर कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै प्यूठान प्रहरीले कोरोनाविरुद्ध सचेतना गराउने कार्यक्रम सुरु गरेको छ ।जिल्ला प्रहरी कार्यालय मातहर्तइलाका प्रहरी कार्यालय लुङबाहानेबाट प्रहरी नायब निरीक्षक आफै माइकिङ गर्दै...

पुरा पढ्नुहोस
नेपालमा थप १२,३०० जनाभन्दा बढी मानिसमा कोभिड पुष्टि

नेपालमा थप १२,३०० जनाभन्दा बढी मानिसमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोभिड महमारी सुरु भएपछि दैनिक पुष्टि भएका सङ्क्रमितको यो नै सर्वाधिक सङ्ख्या हो।विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण...

पुरा पढ्नुहोस
काँग्रेस कार्यकर्ताद्धारा घटाइएको घटनाप्रति राजमो बागलुङको ध्यानाकर्षण

राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङ बिषय ः प्रेस–बक्तब्य यहि मिति २०७८ माघ १ गते बागलुङ जिल्ला जैमिनी नगरपालिका कुश्मिशेरामा चलिरहेको जैमिनी महोत्सवको सन्दर्भमा नेपाली काँग्रेसका कार्यकर्ताद्धारा घटाइएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । माघ १ गते मेला...

पुरा पढ्नुहोस
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि

नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १ सय डलर...

पुरा पढ्नुहोस
प्यूठानमा राष्ट्रिय सभा निर्वाचनको लागि उमेदवारसँग सत्तारूढ गठबन्धनको छलफल

अनुज पछाई, प्यूठान । प्यूठानमा राष्ट्रिय सभा निर्वाचनको लागि उमेदवारसँग सत्तारूढ गठबन्धनले छलफल गरेको छ । राष्ट्रिय सभा सदस्यका लागि आउँदो माघ १२ गते हुने निर्वाचनको प्रचारप्रसारका लागि प्यूठान आएका उमेदवारसँग सत्तारूढ गठबन्धनले छलफल...

पुरा पढ्नुहोस
जैबिक मल निर्माण गर्न कृषकलाई स्थलगत तालिम

अनुज पछाई , प्यूठान ।प्यूठानका किसानलाई स्थलगत रुपमै जैबिक मल बनाउने तालिम प्रदान गरिएको छ । प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना कार्यानवयन इकाइ खलंगााद्धारा उक्त तालिम प्रदान गरिएको हो । स्थलगात तालिममा बिभिन्न अर्गानिक तथा बनस्पतिबाट...

पुरा पढ्नुहोस
देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा आंशिक बदली को अवस्था रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागि रहेको छ।बुधबार...

पुरा पढ्नुहोस