मुख्य समाचार
प्युठान नेकपा एमाले प्युठानको १० औं अधिबेशन सम्पन्न भएको छ अधिबेशनबाट बिजयबिराज बिष्ट अध्यक्षमा निर्वाचित हुनुभएको छ। अध्यक्ष, उपाध्यक्ष पदमा सहमति हुन नसकेपछि मंगलपुर चुनावी प्रतिस्पर्धा भएको हो। अध्यक्षमा बिजयबिराज बिष्टले २९९ मत लिएर बिजय...
पुरा पढ्नुहोसबुटवल। ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन तथा साधारणसभा आगामी जेठ २६ गते शनिवार बुटवलमा हुने भएको छ। अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ (साविक ढाकावाङ्ग गाविस)बाट विभिन्न सिलसिलामा रुपन्देहीमा बसाेवास गर्नेहरु बीच...
पुरा पढ्नुहोसदिनेश रैदास दाङ २०८१ जेठ २१ सोमबार जातिय समता समाज जिल्ला समिति दाङ्गले अन्तर्क्रिया कार्यक्रम उद्योग बाणिज्य संघको सभाहल दाङ्गको घोराहीमा सम्पन्न भयो। जातिय समता समाज दाङ्ग जिल्ला अध्यक्ष सूर्यलाल नेपालीको अध्यक्षता र जिल्ला सचिव बलदेव विकको...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चा गलकाेट नगरपालिका वडा न.- १, दुदिलाभाटीकाे वडा प्रशिक्षण भेला २०८१ जेठ १२ गते भाटीबजारमा सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको बुटवल–२ मा अखिल नेपाल जनजाति सम्मेलनको वडा भेला सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा २०८१ जेठ १९ गते शनिबार उक्त भेला सम्पन्न भएको हो । भेलामा जनजाति सम्मेलन रुपन्देहीका अध्यक्ष...
पुरा पढ्नुहोसकुवेतमा बिरामी परेर अस्पतालमा भर्ना भएर अलपत्र अवस्थामा भेटिएका प्युठानको स्वर्गद्वारीस्थित सारीका नेम बहादुर घर्ती सफल उद्वारपछी नेपाल फर्किएका छन्। सन २०१६ मा कुवेत पुगेका घर्ती विभिन्न बाध्यताले गर्दा आफू कार्यरत कम्पनीबाट १ वर्षभित्रै सन...
पुरा पढ्नुहोसजेठ-१८ कुस्मिसेरा, बाग्लुङ अखिल (छैठौं) जैमिनी नगरपालिकाकाे भेला सम्पन्न भएको छ। छैठौंका केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव तथा पुर्व केन्द्रीय महासचिव भिमलाल पाेख्रेल, अखिल नेपाल युवक संघ केन्द्रीय...
पुरा पढ्नुहोसप्युठान खलंगा मल्लरानी गाउँपालिकाको खलंगामा अपांगता भएका ब्यक्तिको अधिकार सम्बन्धि शसक्तिकरणका लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानको आयोजना तथा राष्ट्रिय अपांग सेवा संघ प्यूठानको सह आयोजनामा सदरमुकाम खलंगा जिल्ला...
पुरा पढ्नुहोस१७ जेठ, बुटवल नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन रुपन्देहीले बुटवलमा रहेको मेनपावर कम्पनी लिंक इन्टरनेसनल प्लेसमेण्ट सर्भिसेस प्रालिमा बिहिबार तालाबन्दी गरेको छ । युवा संगठन नेपालका प्रदेश अध्यक्ष भक्त सिको नेतृत्वमा गएको करिब दुईदर्जन युवाहरुको...
पुरा पढ्नुहोसप्युठान गौमुखी गाउँपालिकाको आयोजना तथा मानसिक अस्पताल लगनखेल ललितपुरको प्राबिधिक सहयोग तथा स्वास्थ्य कार्यालय प्युठानको समन्वयमा गौमुखी गाउँपालिकाको पुजा स्वास्थ्य चौकी लिबासेमा निशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर रानामगरले...
पुरा पढ्नुहोस







