ब्रेकिंग न्युज

अखिल छैठौं अर्घाखाँचीको ” बिधालय देखि विश्वबिधालय सम्म ” अभियान तिब्र

  रिसव आचार्य सन्धिखर्क अखिल छैठौं अर्घाखाँचीले “विधालय देखि विस्वबिधालय सम्म” अभियानलाई तिब्र पारेको छ । सोहि क्रममा जिल्लाको सन्धिखर्क न पा २ स्थित अर्घाखाँची आवसिय उच्च मावि मा मुल ईकाइ कमिटि गठन गरेको छ ।जसको...

पुरा पढ्नुहोस
प्युठानमा सडक दुर्घटना दुइजनाको मिर्त्यु

टिपरको ठक्करबाट  सोमबार दिउँसो अटोमा सवार दुई जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका – ३ घुर्चनेका ३५ बर्षिया अमृत थापा र उहाका ४ बर्षीया छोरा सुसान्त थापाको मिर्त्यु भएको छ। चकचकेबाट बिजुवार तर्फ जाँदै गरेको...

पुरा पढ्नुहोस
राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ...

पुरा पढ्नुहोस
नेकपा एकीकृत समाजबादी गुल्मी मदाने काठमाडौं सम्पर्क मंचको भेला हुने

  शंकर प्रसाद पोख्रेल नेकपा एकीकृत गुल्मी काठमाडौं सम्पर्क मञ्चको आयोजनामा यहि मंसिर १८ गते सनिबार दिउस एक बजे नेकपा एकीकृत समाजबादी गुल्मी मदाने काठमाडौं सम्पर्क मञ्चको अगुवा कार्यकर्ता भेला हुने जानकारी माननीय सहरी बिकास मन्त्रीका...

पुरा पढ्नुहोस
उधोग वाणिज्य संघ झिमरुक बजार क्षेत्रको चाैधाै साधारणसभा तथा छैटौं अधिबेशन सम्पन्न

  नारायण जिसि   झिमरुक को मच्छी बजारमा साधरणसभा तथा छैठौं अधिवेशन अाज मच्छीमा सम्पन्न भएको छ।अधिवेशनले अध्यक्षमा बाेधिराम पाेखरेल,उपाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल , सचिवमा प्रेम बहादुर पुन र कोषाध्यक्षमा पितम घिमिरे चयन गरेको छ। सदस्यमा...

पुरा पढ्नुहोस
झिमरूक ७ मा राष्ट्रिय जनमोर्चाको वार्ड स्तरिय संयुक्त प्रशिक्षण भेला सम्पन्न

  प्यूठान मंसिर ११गते राष्ट्रिय जनमाेर्चा झिमरूक गाउँ पालिका वार्ड नं ७ मा संयुक्त प्रशिक्षण कार्यक्रम वामपन्थी नेता बासुदेव पाेख्रेलकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।देशकाे तात्कालिन अवस्था र पार्टीको आगामी भूमिका बारे नेता पाेख्रेलले विस्तारमा वताउँनुभयाे।...

पुरा पढ्नुहोस
केपि ओलीले बनाए पदाधिकारीको प्रारम्भिक खाका

 अध्यक्ष :  केपी ओली वरिष्ठ उपाध्यक्ष (१) : ईश्वर पोखरेल उपाध्यक्ष (६) : अष्टलक्ष्मी शाक्य, भीम रावल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे महासचिव (१) : शंकर पोखरेल उपमहासचिव (३) : घनश्याम भुसाल, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझी सचिव (७) : पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई,...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र रेसुङ्गा नगरपालिकाको अध्यक्षमा गिता थापा निर्वाचित

  शंकर प्रसाद पोख्रेल तम्घास गुल्मी देशभरका स्थानीय तहमा आज नेकपा माओवादी केन्द्रले सम्मेलन गरेको छ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘भर्चुअल’ माध्यमबाट उद्घघाटन गरेका थिए। नेकपा माओवादी केन्द्र रेसुङ्गा नगरपालिकाले पनि दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले...

पुरा पढ्नुहोस
ए साथी म त्याहीं ऑउने छु

प्रेम गायक साथिले साथ दिएकै हो साथिले ऑट दिएकै हो। अप्ठेरोमा पर्दा खेरी साथिले हात दिएकै हो। साथिले जेल खाएकै हो साथिले नेल भिरेकै हो। खाली खुट्टा लुकि लुकी गाउं वस्तिमा फिरेकै हो। कि मुक्ति कि मृत्यु भन्ने कसम खाएकै हो। गरिव निमुखाको लागी दिगो ज्यान...

पुरा पढ्नुहोस
विवादका कारण नेपाली कांग्रेस गुल्मीको मतदान रोकियो

  शंकर प्रसाद पोख्रेल नेपाली कांग्रेसको गुल्मी जिल्ला सभापतिका लागि आज भएको मतदान रोकिएको छ। हिजो सुरु भएको अधिवेशनमा जिल्ला सभापतिका लागि खिलध्वज पन्थी र बेदबहादुर थापा मगरले उम्मेद्बारी दिएकाथिए। जिल्ला सभापतिको उम्मेदवारमा आकांक्षीको रुपमा उभिएका पन्थी...

पुरा पढ्नुहोस